केही दिन देखि गर्मी निकै बढेको छ । पानी नपरेपछि पोखरा र आसपासका जिल्ला लगायत देशभर नै गर्मी बढेको हो । मौसम पूर्वानुमान महाशाखाको अनुसार तत्काल पानी पर्ने सम्भावना कम छ । त्यसैले गर्मी अझै बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ । पहाडी भूभागका एकदुई स्थान...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ घटेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ५६ पैसा १३२ रुपैयाँ १६ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी मुख्यालय च्यासल, ललितपुरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजेबाट सुरु हुनेछ । सो बैठकमार्फत वार्षिक कार्य योजनालाई अन्तिम रूप दिइने तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्ने तयारी छ ।...
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो एकै दिन समकक्षी नरेन्द्र मोदीसँग तीन पटक वान टु वान वार्ता गरेका छन् । एक्लाएक्लै भेट भएपछि धेरै कुरामा सहज वातावरण बनेको प्रचण्डले बताएका छन् । परिस्थिति बिग्रेला जस्तो भए पनि...
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजाअर्चना गर्ने भएका छन् । भ्रमण तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले आज बिहान ११ बजे मन्दिरमा पुग्नेछन् । त्यसपछि उनले १२ ज्योतिर्लिङ्ग...
काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले आयोगका तत्कालिन सदस्य सचिव शर्मा,...
नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सो क्रममा उनिहरुबीच नेपाल–भारत...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विवादित सांसद विकास कोष खारेज गर्न संसद्मा संकल्प प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । कार्यवाहक संसदीय दलका नेता बिराजभक्त श्रेष्ठको अध्यक्षतामा आज बसेको रास्वपाको संसदीय दलको बैठकले यस्तो निर्णय...