भारतको ओडिशामा भयानक रेल दुर्घटना, कम्तिमा २३३ जनाको ज्यान गुम्यो

  काठमाडौं । भारतको ओडिशा राज्यअन्तर्गत बालासोर जिल्लानजिकै भयानक रेल दुर्घटना हुँदा २३३ जनाको ज्यान गुमेको छ छ भने ९ सय जना घाइते भएका छन् । बीबीसी हिन्दीका अनुसार शुक्रबार हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किँदा दुर्घटना भएको हो...

चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदै प्रधानमन्त्री प्रचण्ड

  काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही १७ जेठमा भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको...

निर्वाचन अभ्यास गर्दै सृजना माविमा युवा रेडक्रस सर्कल गठन

  पोखरा । सृजना माध्यामिक विद्यालय पोखरा–८ मा युवा रेडक्रस सर्कल गठन भएको छ । विद्यार्थीलाई मतदान गर्ने अभ्यास गराउँदै निर्वाचन मार्फत नै युवा रेडक्रस सर्कलमा नयाँ नेतृत्व चयन गरिएको हो । शुक्रबार विद्यालयमा भएको निर्वाचनमा युवा रेडक्रस सर्कलको...

१ सय ६० जना जेष्ठ नागरिकको स्वास्थ परीक्षण

पोखरा । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीमा निःशुल्क स्वास्थ्य शिविर एवम् आँखा जाँच सम्पन्न भएको छ । शिविरमा १ सय ६० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य सुजन आचार्य र मनु कार्कीले जानकारी गराएका...

मध्य प्रदेशका मुख्यमन्त्रीद्धारा ढाकाटोपी लगाएर प्रचण्डको स्वागत

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वागत गरेका छन् । सो अवसरमा मुख्यमन्त्री चौहानले ढाका टोपी लगाएका...

देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर बस्दिँन : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका पार्टी हित विपरीतका निर्णय अब सहेर नबस्ने बताएका छन् । शुक्रबार काठमाडौँमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री...

सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो : ३ बेपत्ता

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ। सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी...

लेखनाथबाट हराएको तीन मोटरसाइकल बागमारामा भेटियो, तीन जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं २९ बाट हराएको तीन वटा मोटरसाईकल प्रहरीले फेला पारेको छ । यहि साता मंगलबार(जेठ १६ गते) राती चोरी भएको मोटरसाइकल पोखरा महानगरपालिका वडा नम्बर ३३ बागमारा स्थित कालिकाको भित्री सडकमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका...

शरणार्थी प्रकरण : आरोपीतहरुको बयान अन्तिम चरणमा

काठमाडौँ । शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपीतहरुको बयान अन्तिम चरणमा पुगेको छ । शुक्रबार पुर्व गृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदैछ । आइतबारबाट आरोपीतहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे...