दासढुङ्गामा बस दुर्घटना : १९ यात्रु घाइते

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुङ्गामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।  भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान...

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित

काठमाडौँ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । बैठकमा...

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौै । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेस गर्न सरकारको नाममा सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको...

पोखरा–१३ मा किसानलाई अनुदान वितरण

पोखरा । पोखरा महानगरपालिका वडानम्बर १३ मा कृषकलाई प्रोत्साहन रकम वितरण गरिएको छ ।  बिहिबार एक कार्यक्रमको आयोजना गरी तरकारी पकेट क्षेत्र विस्तार गर्न सो रकम वितरण गरिएको हो । वडामा किसानलाई प्लाष्टिक घर निर्मााणका लागि नगद, प्लाष्टिक र हाते ट्रयाक्टर...

आजदेखि पोखरा १३ मा निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा

आजदेखि पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । वडाध्यक्ष किरण बरालले फेसबुकमा स्टाटस लेख्दै आजदेखि नि शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको जानकारी दिएका छन् । वडा अध्यक्ष किरण बराल लेख्छन्, तपाईंहरुकै सेवामा...

डोजरे विकास प्रवृत्ति अन्त्य गर्न सरकार प्रतिवद्ध

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले डोजरे विकास प्रवृत्तिको अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीवार राष्ट्रिय सभा बैठकमा बोल्दै मन्त्री ज्वालाले अध्ययनबिना डोजर चालकको भरमा सडक निर्माण हुँदा अनेकौँ प्राकृतिक बिपत्तिहरु...

नेताहरू स्वार्थमा केन्द्रित हुदाँ असंलग्न परराष्ट्रनीति कमजोर बन्यो: देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले असंलग्न परराष्ट्रनीति कमजोर बन्दै गइरहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई...

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो । नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक...

मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार खेम सारु मगरलाई

पोखरा । मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार २०७९ बाट रेडियो नेपालका अग्रज पत्रकार खेम सारु मगर पुरुस्कृत हुने भएका छन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले स्थापना गरेको मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीद्धारा...