संसदमा जवाफ दिदैं प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले संसदमा जवाफ दिइरहेका छन् । संसदमा जवाफ दिदैं प्रचण्डले भारत भ्रमणको क्रममा ७ वटा दस्तावेजमा हस्ताक्षर गरी आदान प्रदान गरिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलले राखेको जिज्ञासाको...

वातावरण दिवस : पोखरा रंगशाला हरियाली बनाउने आभियानमा ग्लोबल आइएमई बैंक

पोखरा । ग्लोबल आइएमई बैंकले पोखरा रंगशालालाई हरियाली बनाउने अभियानको सुरुवात गरेको छ । विश्व वातावरण दिवसको अबसर पारेर ग्लोबल आइएमईले सो कार्यको सुभारम्भ गरेको हो । पोखरा रंगशाला परिसरमा आयोजित एक कार्यक्रमका बिच वृक्षारोपण गरी रंगशाला हरियाली संगै वातावरण...

तराईमा तातो हावा, अत्यधिक गर्मीले विद्यालय बन्द

काठमाडौँ । तराईमा तातो हावा र लु लाग्न थालेको छ । अत्यधिक गर्मी बढेसँगै तराइैका विद्यालय बन्द गरिएका छन् । गर्मी बढ्दा स्वास्थ्यमा जोखिम हुने र असर गर्ने भएकाले तराईका जिल्लाहरूमा केही दिनका लागि विद्यालय बन्द गरिएको हो । जल तथा मौसम विज्ञान विभागले तातो...

आज वातावरण दिवस मनाइँदै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय...

सन्दीप विश्वकप क्रिकेट छनौट खेल्न आज अफ्रिका जाँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज अफ्रिका जाने भएका छन्।सन्दीप विश्वकप छनौट खेल्न आज अफ्रिका जान लागेका हुन् । सन्दीप आज राति २ बजे अफ्रिका जाने क्यानले जनाएको छ । अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने...

संसदको अवरोध हटाउन सभामुख घिमिरेद्धारा प्रम प्रचण्डसँग छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलमा सभामुख घिमिरेले बजेट पारित गर्न समयको चाप रहेको स्मरण गराउँदै विपक्षी दलसँग संवाद गर्न आग्रह गरेका हुन्...

आज युरोको भाउ घट्यो डलरको कति छ ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरोको भाउ घटेको छ । युरो एकको खरिददर १४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा...

एनटिभीएले दियो चालक तथा सहचालकलाई प्रशीक्षण

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशीक्षण दिएको छ । पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशीक्षण दिइएको संघका अध्यक्ष बाबुराम...

पाल्पामा जीप दुर्घटना : दुई वर्षीय बालकसहित चार जनाको ज्यान गयो

पाल्पा । पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा जीप दुर्घटना हुदाँ ४ जनाको ज्यान गएको छ । भने दुर्घटनामा ११ जना घाइते भएका छन् । रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा...