शरणार्थी प्रकरण : आजबाट अभियुक्तका पक्षबाट बहस हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आजबाट अभियुक्त पक्षको बहस सुरु हुने भएको छ । हिजो सरकारी वकिलको बहस सकिएपछि आजबाट अभियुक्त पक्षका वकिलहरूले बहस सुरु गर्ने भएका हुन् । बहसका लागि पूर्व महान्यायाधिवक्ता, नेपाल बार एशोसियनका बहालवाला अध्यक्ष,...

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

पोखरा । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण दैनिकमा पोखराबाट कार्यरत...

मेला उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड खप्तडमा

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेला उद्घाटनका लागि खप्तड पुगेका छन् । सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा खप्तड गएका...

शरणार्थी प्रकरणमा सरकारी वकिलतर्फको बहस सकियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस मंगलबार सकिएको छ । सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए...

सत्यता सहकारीको रक्तदानमा ९० युनिट रगत संकलन

पोखरा । सत्यता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको रक्तदान कार्यक्रममा ९० युनिट रगत संकलन भएको छ । रक्तदान जिवनदान जिवनदान महादानू भन्ने मूल नाराका साथ पोखरा २६ बिजयपुरमा कार्यलय रहेको सत्यता बचत तथा ऋण सहकारी संस्था लि।ले मंगलबार गरेको रक्तदान कार्यक्रममा...

गिलुङ समाज पोखराको १७ औं साधारण सभा : शताब्दी पुरुषलाई सम्मान

पोखरा । लमजुङको क्होंलासोथर ९, गिलुङबाट पोखरा आइ बसोबास गर्नेहरुको संस्था गिलुङ समाज पोखराले शताब्दी पितालाई सम्मान गरेको छ । समाजले आफ्नो १७ औं वार्षिक साधारण सभाको अवसरमा शताब्दी उमेर पार गरेका शताब्दी पिता गुम्बसिंह गुरुङलाई सम्मानित गरेको हो । पुरानो...

पेकका विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान

पोखरा इन्जिनियरिङ्ग कलेजको आर्किटेक्चर तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु नासा सम्मेलनका लागि भारत प्रस्थान गरेका छन् । नेशनल एशोसिएसन अफ स्टुडेन्ट अफ आर्किटेक्चर (नासा) भारतको आयोजनामा पञ्जाबको जालन्धर शहरमा यहि जेठ २६ देखि २९ गते सम्म हुन लागेको ६५औँ...

कोशी प्रदेशमा माओवादीका २ मन्त्रीले दिए राजीनामा

विराटनगर । पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट कोशी प्रदेश सरकारमा रहेका भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण...

करका दरमा चलखेल भएको छैन : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा। प्रकाशसरण महतले आगामी आर्थिक वर्षको बजेट बनाउँदा आर्थिक विधेयकमा चलखेल नभएको बताएका छन् । मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै अर्थमन्त्री डा. महतले १४ गते राती अनधिकृत व्यक्तिले करका दरमा चलखेल गरेको विषय आधारहीन भएको बताएका हुन्...