गर्मी बढेसँगै विद्युतको माग उच्च

गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । अहिले विद्युतको माग हालसम्मकै उच्च भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । अहिले २ हजार मेगावाटको हाराहारीमा बिजुलीको माग रहेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिएका छन् । अघिल्लो वर्ष १७ सय मेगावाटसम्म...

पार्टी प्रवेश गर्न लागेको हैन : मणि थापा

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य मणि थापाले एमाले पार्टी नछोडेको बताएका छन् । पार्टीमै रहने गरी पत्र लेखेर केही समय बिदा लिएर बसेको थापाले बताए । पहिलोपटक थापाले पार्टीलाई पत्र लेखेर व्यक्तिगत काम गर्न भन्दै बिदा मागेर बसेका हुन् । ‘मैले केही...

‘लिभिङ टुगेदर’ मा बस्दै आएका युवकले गरे युवतीको हत्या

काठमाडौं । काठमाडौंको ठमेलमा एक युवतीको हत्या भएको छ । काठमाडौं महानगरपालिका २६ ठमेल भगवती बहालस्थित डेरामा लिभिङ टुगेदरमा बस्दै आएकी २६ वर्षीया युवतीको कुटपिट गरी हत्या भएको खुल्न आएको छ ।६ महिनादेखि ती युवती लिभिङ टुगेदरमा बस्दै आएका थिए । प्रहरीका...

प्रम प्रचण्डले भने,‘प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा अलि सभ्य रहेछ’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा भन्दा राष्ट्रियसभा सभ्य लागेको बताएका छन् । राष्ट्रियसभामा भारत भ्रमणको विषयमा जवाफ दिने क्रममा बोल्दै प्रचण्डले राष्ट्रियसभा जे होस् सम्मानितै रहेछ भन्दै खुसी व्यक्त गरे । भारत भ्रमणको...

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

काठमाडौँ । दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् । बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको...

गण्डकी प्रदेश कब्बडी संघ गठन

पोखरा । पवन कुमार प्रजापतीको अध्यक्षतामा गण्डकी प्रदेशस्तरिय कब्बडी संंघ गठन भएको छ । पोखरामा मंगलबार सम्पन्न प्रथम अधिवेशनले प्रजापतीको अध्यक्षतामा १२ सदस्यिय कार्यसमिति गठन गरेको हो । नवगठित समितिका अध्यक्ष प्रजापती पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष...

प्रतिनिधिसभा बैठक आज पनि

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन, बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ। छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा...

मन्त्रिपरिषद् बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बिहान ९ बजेपछि बैठक बसेको हो।आजको बैठक नियमित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। नियमित बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ।

आज कति छ डलर, युरोलगायतका विदेशी मुद्राको विनिमयदर ? सूचीसहित

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४८ रहेको छ ।आज युरो एकको खरिददर १४१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै पाउण्ड एकको...