काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सुले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । नेपाल आएको पहिलो दिन समकक्षी अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका लीले आज प्रधानमन्त्री शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता गर्ने...
लमजुङ । दुई जिल्लाबाहेक देशका ७५ वटा जिल्लामा डेङगु संक्रमण देखिएको छ । यसैबीच गण्डकी प्रदेश अन्तर्गतको जिल्ला लमजुङमा पनि डेङ्गुको संक्रमण बढ्दै गएको छ । लमजुङमा २ महिनामै १० जनामा संक्रमण देखिएको छ । गत वर्षभर लमजुङमा ८ जनामा मात्रै संक्रमण देखिएकोमा...
पोखरा । मौसम पूर्वानुमान महाशाखाको अनुसार आज २ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले भने प्रदेश १, सुदुरपश्चिम र गण्डकी प्रदेशका एक-दुई स्थानमा...
पोखरा । मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर संसद छिर्ने योजनामा रहेका अभियन्ताहरुको समुह लौरो अभियानले चुनाव अघि नै आफ्ना उम्मेदवारी घोषणा गरेका अभियन्तालाई लौरो हस्तान्तरण गर्ने भएको छ । भदौ २६ गते बसेको स्वतन्त्र तथा लौरो अभियानको...
पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । एमाले निकट नेपाल लोकतान्त्रिक तमु संघो दोस्रो सम्मेलनलाई सम्बोधन गर्न ओली पोखरा आउन लागेका हुन् । ओली १२ः १० मा पोखरा विमानस्थल अवतर गर्ने कार्यक्रम छ । १२ः...
काठमाडौं । नेपालीको महान् चाड दशैंको मुखमा चामलको भाउ मंहगिएको छ । भारतले चामलमा कर बढाउने भएसँगै यता नेपालमा चामलको मूल्य बढिसकेको छ । भदौ लागेपछि चामलको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको छ । भारतले चामल निर्यातमा कडाई गर्ने थाहा पाएसँगै थोक बिक्रेताले...
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी बेरीबीच जंगी अड्डामा भटवार्ता भएको छ । प्रधान सेनापति र राजदूत बेरीबीच प्रधान सेनापति शर्माको कार्यकक्षमा भेटवार्ता भएको हो । राजदूत बेरीले आफ्नो कार्यकाल समापन गरी स्वदेश...
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ । ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या...
काठमाडौं । एउटै क्षेत्रको सिटमा विभिन्न दलको दावी परेपछि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा सहमति जुटाउन ढिलाइ भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटका विषयमा विभिन्न तहमा छलफल भएपनि सहमति भने हुन सकेन...