पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा रहेको छ । शुक्रबार पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा १६५...
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ ।आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहेनछ । सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री प्रकाशशरण...
सुर्खेत। कालिकोटमा जिप दुर्घटना हुदाँ ३ जनाको ज्यान गएको छ। ज्यान जानेमा शुभकालिका गाउँपालिका-२ भर्ताका ३० वर्षका गाडी चालक हर्के वि.क, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले घर भएका २५ वर्षीय गोपाल सलामी रहेका छन् । गए राति १२:३० बजेतिर...
काठमाडौं। राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्।अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल...
काठमाडौँ । निर्वाचन आयोगले नयाँ निर्वाचन कानुनमा ‘नो भोट’को व्यवस्था राख्न प्रस्ताव गरेको छ । आयोगले निर्वाचन व्यवस्थापन सम्बन्धी तर्जुमा गर्न तयार गरेको विधेयकको मस्यौदामा ‘नो भोट’ को व्यवस्था समावेश छ । आयोगले शुक्रबार राजनीतिक दलहरुसँगको छलफलमा नयाँ...
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा १२ वर्षपछिकै गर्मी बढेको छ । अघिल्ला वर्षहरूभन्दा यसपाली नाम्चेको तापक्रम बढेको बताइएको छ । एक सातायता सगरमाथाको काख नाम्चे बजारमा गर्मी बढेको हो । १२ वर्षअघि यस्तै गर्मी बढेको स्थानीयहरू...
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालको राजनितिक इतिहास माओवादी बिना अपुरो भएको दाबी गरेका छन् । बजेटमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बिना गरेका हुन् । यस्तै एमाले अध्यक्ष केपी ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै गरेको...
काठमाडौँ । चालू आर्थिक वर्षमा रेमिटेन्स आप्रवाहदरमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिटेन्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै...
नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघ तर्दथ समितिले जिल्ला र प्रदेशमा समिति गठन गरेको छ । समितिले स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई आत्मसात गर्दै समिति गठन गरेको हो । जिल्ला तर्फ कास्कीको अध्यक्षमा बेब जिमका सञ्चालक वैभव पौडेल...