पोखरा । पत्रकार दीपेन्द्र श्रेष्ठलाई यस वर्षको ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ प्रदान गरिएको छ । तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको बैवाहिक वर्ष गाँठको अवसरमा प्रदान गरिँदै आएको सो पुरस्कार शुक्रवार नेपाल पत्रकार महासंघ गण्डकीका...
जनकपुरधाम । रौतहटको देवाही गोनाही नगरपालिका-६ कर्कच कर्मैयामा एक पुरुषको विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव भेटिएको छ । स्थानीय ३५ वर्षीय जगरनाथ साह कानुको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले...
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने सचिव गोकर्ण विष्टले जानकारी दिए । केन्द्रीय कार्यालय बैठकले असार ३० गते शनिबार बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्नेछ । एमालेको...
पोखरा । पोखरेली सञ्चारकर्मी दीपेन्द्र शाही (देवेन्द्र) न्यु लुक मिस्टर नेपाल–२०२३ को प्रतिस्पर्धामा सहभागी भएका छन् । प्रतिष्पर्धाको टप–२० मा परेका देवेन्द्रले भोटको अपील गरिरहेका छन् । ४० दिनको तालिमसँगै आगामी ६ साउनमा काठमाडौंमा ग्रान्ड फिनाले हुँदैछ...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलर एकको खरिददर १३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६२ पैसा रहेको छ । आज युरो एकको खरिददर १४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०४ पैसा...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा एक सन्देश सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र सँस्कृतिको संवर्द्धनका...
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८०का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यसूची छ । हिजो राष्ट्रियसभाले विनियोजन विधेयक बहुमतले...
बैतडी । बैतडीको पुर्चौडी नगरपालिका– ६ मुडेलीधारमा आफ्नै बाजेको कुटाईबाट नातीको ज्यान गएको छ । बाजेको कुटाईबाट गम्भीर घाइते भएका दुई नातीहरूमध्ये २ वर्षीय नाति रेसम साउदको डडेलधुरा अस्पतालमा उपचारका क्रममा गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले...
काठमाडौँ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्ती । देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले...