इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । इटालीका मिडियाका अनुसार उनको मिलानस्थित राफेलो अस्पतालमा निधन भएको हो । अप्रिलमा उनको फोक्सोको सङ्क्रमणका लागि उपचार गरिएको थियो ।अरबपति मिडिया टाइकुन बर्लुस्कोनी पहिलो...
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीमा विगतमा भएको अव्यावहारिक भन्सार करलाई व्यावहारिक बनाउन विद्युतीय गाडीलाई पाँच वर्गमा छुट्ट्याएर कर लगाएको बताएका प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेटमा...
प्युठान । प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको लु १ च ६३४५ नम्बरको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परि गाडीमा सवार ८ जनाको घटनास्थल मै निधन भएको छ । भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा उक्त कार दुर्घटजामा परेको हो । दुर्घटनामा निधन...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो समय...
काठमाडौँ । यस वर्षको मनसुनजन्य विपद्बाट करिब साढे १२ लाख नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनुसनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको बताएका...
गलकोट । अप्राकृतिक मैथुनको आरोपमा बागलुङमा एक युवकलाई १२ वर्ष कैद सजायको फैसला भएको छ । आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश...
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकले उजुरीकर्तालाई आमन्त्रित गरी छलफल गर्नेसम्बन्धी कार्यविधि पारित गरेको छ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका लागि आज उजुरी खोलिएसँगै उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न कार्यविधि पारित...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर स्वार्थ लक्षित नभएको स्पष्टी दिएका छन् । आज बजेटबारे उठेका प्रश्नको जवाफ दिदैं महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको बताएका हुन् । ‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र...
पोखरा । पोखरा महानगरपालिका ९ न्यूरोडस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खस्दाँ एक छात्राको ज्यान गएको छ । हिजो (आइतबार) छतबाट खसेर घाईते भएकी पोखरा महानगरपालिका ८ स्थित बगालेटोल बस्ने १५ वर्षीय चाहात शाहको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय...