गण्डकीका प्रदिपसहित चार खेलाडी एसिएन गेममा छनोट

गण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस खेलाडी समेत रहेको गण्डकीका प्रदिप सहित पोखरामा जन्मिएर...

हिउँमा चिप्लिदाँ १४ वर्षीया बालिकाको ज्यान गयो

धनगढी । दार्चुलामा यार्सागुम्बा सङ्कलन गरी घर फर्किने बेला घाइते भएकी एक बालिकाको मृत्यु भएको छ । व्याय गाउँपालिकाको हुमदुम्तीमा हिउँमा चिप्लिएर घाइते भएकी सोही गाउँपालिका–२ मालकी १४ वर्षीया आरती कार्कीको ज्यान गएको बताइएको छ । हिउँमा चिप्लिएर घाइते भएको...

स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जादैंछन् । नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुरका प्रस्थान गर्ने उनका निजी सचिव केशवराज...

आज यस्तो छ डलर,युरो लगायत विदेशी विनिमयदरको मूल्य (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १३१ रुपैयाँ ६० पैसा र बिक्रीदर १३२ रुपैयाँ २० रहेको छ । आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६६ रुपैयाँ २८ पैसा रहेको छ । आज युरो एकको...

मनसुन भित्रिन अझै केही दिन लाग्ने : यस्तो छ आजको मौसम पूर्वानुमान

यस वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ दिएको जानकारी अनुसार नेपालमा वर्षाको आगमन औसत मिति (जुन १३ तारिख) भन्दा एक–दुई दिन ढिलो भित्रिने भएको हो । महाशाखाले यस वर्षको मनसुन प्रणाली...

मर्ज हुन चाहने क्याम्पसले असार मसान्तसम्ममा निवदेन दिन सक्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि समय सीमा तोकेर निवेदन आव्हान गरेको छ । विश्वविद्यालयले आज जारी गरेको सूचना अनुसार आपसमा गाभिई समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न भनिएको छ । विश्वविद्यालयको...

बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस : २५ जना वकिलले बहस गर्ने

काठमाडौँ । आज पूर्व गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट थुनछेक बहस हुँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँडको पक्षमा आजबाट २५ जना वकिलहरूले बहस गर्नेछन् । अभियुक्तहरूको तर्फबाट थुनछेक बहसको छैटौँमा पूर्व...

अस्पतालमा मुसा नियन्त्रण गर्न एक लाख २० हजार

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सिटी स्क्यान मेसिन ६ दिन देखि बिग्रको छ । १० महिना पहिले खरिद गरिएको ७ करोडको मेसिन तीन पटकसम्म बिग्रीसकेको छ । त्यही मेसिनको सुरक्षा गर्न भन्दै अस्पतालले एक लाख २०...

गण्डकीका प्रदिपसहित चार खेलाडी एसिएन गेममा छनोट

पोखरा । ग्ण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस खेलाडी समेत रहेको गण्डकीका प्रदिप सहित पोखरामा...