कस्केली अधिकृत समाजमा कुँवरको स्वागत तथा सम्मान

पोखरा । कस्केली अधिकृत समाज कास्कीले संस्थाका पूर्व कोषाध्यक्ष टेकबहादुर कुँवरलाई एक समारोहका बीच स्वागत तथा सम्म्मान गरेको छ । अधिकृत समाज स्थापनापछि दोस्रो कार्यकाल २०६५ सालदेखि २०६७ सालसम्म कोषाध्यक्ष रहेर संस्थालाई गतिशील तुल्याउन पु¥याएको योगदानको...

विद्यालय कर्मचारी परिषद्का अध्यक्षसहित ३ पक्राउ

काठमाडौं । सेवा सुरक्षा ग्यारेन्टीको मागसहित आन्दोलन गर्दै आएका नेपाल विद्यालय कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्षसँगै वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, जुम्लाका धन बहादुर महत लगायतलाई प्रहरीले पक्राउ...

किसानलाई उत्पादनका आधारमा अनुदान दिने तयारीमा छौं : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कृषि उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन्। बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरूले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण...

काठमाडौँ महानगरले रोक्यो शैक्षिक मेला

काठमाडौँ । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आज(बिहीबार)देखि सुरु भएको शैक्षिक मेला प्रक्रिया पुरा नगरेको भन्दै रोकेको छ । प्रक्रिया पुरा नगरेकोले रोकिएको र आवश्यक प्रक्रिया पुरा गरेपछि पुनः सञ्चालन गर्न दिइने मेयर बालेन साहका स्वकीय सचिव भूपदेव शाहले...

मधेस सरकारको बजेट भोलि प्रस्तुत हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट शुक्रबार साँझ ५ बजे प्रस्तुत हुने भएको छ । अर्थमन्त्री संजयकुमार यादवले शुक्रबार साँझ ५ बजे प्रस्तुत गर्ने तयारी छ । अर्थ मन्त्रालयले अगामी आ.व.२०८०/८१ को बजेट वक्तव्यका लागि प्रदेशसभामा पत्र पठाएकोमा...

नेपाल र भारत ए को खेल रद्द

काठमाडौं । हङकङमा भइरहेको महिला इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल र भारत ए बीचको खेल रद्द भएको छ । वर्षाका कारण आउटभिल्ड खेल्न लायक नभएपछि नेपालले भारत ए सँग खेल्न पाएन् र टस नै नभई खेल रद्द गरिएको हो । रद्द भएपछि दुवैले एक-एक अंक पाएका छन् ।बिहीबारै...

डिजिटल भुक्तानी गर्दा सजगता अपनाउनुस : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदुतीय भुक्तान उपकरण प्रयोग गर्दा सजगता अपनाउन आह्वान गरेको छ । बिहीबार राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै डिजिटल भुक्तानीका उपकरण प्रयोग गर्दा सचेत हुनुपर्ने बताएको छ । ‘विगत केही समयदेखि अनधिकृत...

कोशी प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

विराटनगर । कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३०...

छिट्टै संघीय शिक्षा ऐन ल्याउन जरुरी छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन जरुरी रहेको बताएका छन् । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला)को आठौं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले संसद चालु रहेकाले सरकारले छिटो संघीय शिक्षा ऐन ल्याउने...