सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको ज्यान गएको छ । कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर ज्यान गएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज पाउण्ड र युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर...
काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर राखिएका सार्वजनिक यातायातका टिकट काउन्टरहरू हटाउन सुरु गरेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाइएको छ । टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको...
काठमाडौं । ग्रिसमा डुंगा दुर्घटना हुँदा ७८ जनाको ज्यान गएको छ । प्रवासीहरु सवार डुंगामा ७५० जनाहरुमध्ये ७८ जनाको शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । डुंगामा सवार थुप्रै बेपत्ता रहेका छन । जसमध्ये झण्डै १०० बालबालिकाको अवस्था अज्ञात रहेको...
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवनमा बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । बैठक ११ बजेका बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था,...
काठमाडौँ। नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्ने भएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्यूतमणि न्यौपानेसहितका...
आजदेखि अबको तीन महिना सडक खन्न नपाइने भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने...
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा सांसदहरूले कार्कीमाथि प्रश्न गर्न सुरु गरेका हुन् । शुक्रबार सिंहदरबारस्थित बिहान ८ बजे बसेको बैठकमा सांसदहरूले कार्कीमाथि न्यायिक...
पोखरा । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि गण्डकी प्रदेश सरकारले शुक्रबार बजेट सार्वजनिक गदैछ । बजेट प्रस्तुत गर्नका लागि दिउँसो तीन बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । अर्थिक मामिला मन्त्री जित प्रकाश आलेले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम...