पोखरा । गण्डकी प्रदेश सरकारले आज बजेट प्रस्तुत गरिरहेको छ । जसमा गण्डकी सरकारले उत्पादनको आधारमा अनुदान दिने बताएको छ। अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् । उत्पादनमा...
पोखरा। पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ को तयारी पुरा भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना हुन लागेको रेसको तयारी पुरा भएको...
पोखरा । रोजगार तथा अध्ययनको सिलसिलामा पोखरामा बसोबास गर्दै आएका रोल्पा तथा रुकुमका समुदायले शुक्रबार पोखरामा पहिलो पटक भूमे पूजा गरेका छन् । प्राकृतिक विपद्बाट कुनै क्षति नहोस् भन्ने कामनासहित रोल्पा, रुकुममा १८ मगरात समुदायले यो पर्व मनाउँदै आएका छन्...
काठमाडौँ । सहकर्मी महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) योगबहादुर पाल निलम्बनमा परेका छन् । महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो । प्रहरी...
काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । सुनुवाइ समितिको शुक्रबारको बैठकले कार्कीलाई सर्वसम्मतिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए । 'संवैधानिक परिषद्बाट...
पोखरा । गण्डकी प्रदेशस्तरीय साइन्स फेस्टिभल सम्पन्न भएको छ । हिमालयन साइन्स फाउन्डेसनको आयोजना र विज्ञान शिक्षक समाज गण्डकी प्रदेशको सह—आयोजनामा पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा २ दिनसम्म चलेको फेस्टिभल सम्पन्न भएको हो । उक्त फेस्टिभलमा पोखराको...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिउत्तर बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा भएको बहस सकिएपछि शुक्रबार नै थुनछेक आदेश आउने भएको छ । गत जेठ २१ गतेबाट जारी थुनछेक बहसमा सुरुमा वादी नेपाल सरकारका तर्फबाट बहस गरिएको थियो । तीन दिन नेपाल सरकारको...
पोखरा । वर्दिया राष्ट्रिय निकुञ्ज वरपरका पर्यटन व्यवसायी निकुञ्ज एवं त्यस वरपरको पर्यटकीय प्रवर्धनका लागि पोखरा आइपुगेका छन् । शुक्रबार उनीहरुले पोखराका पर्यटन व्यवसायीलाई वर्दिया राष्ट्रिय निकुञ्जमा पाइने बाघ, गैंडा, हात्ती, अन्य जनावर र डल्फिनका साथै...
पोखरा । घर नजिकको सरकार भएपछि पहिलो समस्या सुनाउने ठाउँ स्थानीय सरकार हुनु स्वभाविक हो । संघीय संरचनाले गुनासा सुन्ने मात्रै होइन, स—साना समस्या निरूपणका लागि स्थानीय तहमा न्यायिक समिति गठन गर्न पाउने व्यवस्था गरिदिएको छ । न्यायिक निरुपण सहज र सर्वसाधारणको...