अर्याल भन्दा गुरुङ दुइ हजार मतले अगाडी

पोखरा । स्याङजा क्षेत्रनम्बर २ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता बढाएका छन् । गुरुङले ७ हजार ४४७ मत प्राप्त गर्दा नेकपा एमाले उम्मेदवार पद्दमाकुमारीअर्यालले ५ हजार ४६९ मत प्राप्त गरेकी छन् । गुरुङ २ हजार ८ मतले अगाडी छन् ।...

बहुमत जुटाउन बालुवाटारमा देउवाको जोडघटाऊ

काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम मतपरिणाम आउँदै गर्दा मुलुकमा सरकार निर्माणका लागि दलहरु कसरतमा जुटेका छन् । विशेषगरी सत्ताघटक नेपाली कांग्रेस सरकार गठनको प्रक्रियामा अगाडि बढेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग...

पर्यटक आगमन बढ्यो : ११ महिनामा ५ लाख बढी विदेशी भित्रिए

काठमाडौं । नेपालमा पछिल्लो समय पर्यटक आगमन बढेको छ । ११ महिनामा झन्डै साढे ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी १ देखि नोभेम्बर ३० सम्ममा विभिन्न देशबाट कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल भित्रिएका हुन् । यद्यपि,...

काठमाडौंका सडक किनारमा पार्किङ गर्न नदिएपछि व्यवसायी आन्दोलित

काठमाडौं । काठमाडौंमा सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् । महानगरले विकल्प नदिई सडक...

दराजले थिचेर बालिका निधन

सप्तरी। दराजले थिचेर अढाई वर्षीया बालिकाको निधन भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा निधन भएको हो । स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको...

स्याङ्जा २ मा धनराजको अग्रता निरन्तर, कसको मत कति ?

पोखरा । गत ४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा २ मा जारी मत गणनामा कांग्रेस उपसभापतिले अग्रता कायम गरिरहेका छन् । उनले ५ हजार ९७६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सचिव पद्मा अर्यालले ४ हजार ५०३...

आज ३५ औं विश्व एड्स दिवस

काठमाडौं । आज डिसेम्बर एक अर्थात् विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले ३५ औं विश्व एड्स दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता’ भन्ने...

अर्थतन्त्रमा कुनै संकट छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अहिले अर्थतन्त्रले केही चुनौतीको सामना गरिरहेको भन्दैमा यसलाई संकट भन्न नमिल्ने दावी गरे । मुलुकको...

सुनसरी ४ मा सञ्चारमन्त्री कार्की विजयी: भने, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्छ’

काठमाडौं । सुनसरीमा ४ मा नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् । एमालेका उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतले हराउँदै विजयी भएका हुन् । कार्कीले ३० हजार ४८३ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा...