दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा भुकम्पको धक्का महसुस भएको छ । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट...

कर्ण शाक्यको वाटरफ्रन्टसहित ६५ मिटर भित्रका सबै होटल अबैध ठहर

गोविन्द सुवेदी, पोखरा । सार्वोच्च अदालतले संरक्षणविद कर्ण शाक्यको पार्क भिलेज वाटरफ्रन्ट रिसोर्टसहित फेवातालको ६५ मिटर मापदण्ड भित्र रहेका सबै कम्पनी, व्यवसाय वा संरचनालाई अबैध ठहर गरेको छ । सोमबार न्यायाधिश द्वय कुमार रेग्मी र हरि फुयाँलको संयुक्त इजलासले...

फेवाको मापदण्ड ६५ मिटर, अरु तालको मापदण्ड पनि पुरानै कायम गर्ने सर्वोच्चको फैसला

गोविन्द सुवेदी, पोखरा । फेवातालसहित पोखराका तालहरुको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ । पोखरा महानगरपालिकाको ५५ औं कार्यापालिका बैठकले फेवातालको मापदण्ड ३० मिटर तोकेको थियो । रुपाताल र वेगनास तालको ५५/५५ मिटर,...

नेपाल भगवान बुद्धको आशीर्वाद प्राप्त भएको देश हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देश सतीले सरापेको नभइ भगवान गौतम बुद्धको आशीर्वाद प्राप्त देश भएको बताएका छन्।   सोमबार ट्रेड युनियन कांग्रेसको ७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो देश सतीले सरापेको नभइ भगवान गौतम...

मोर्चा कसैको विरुद्ध परिलक्षित हैन : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरुले एकता र स्वतन्त्रताको संयुक्त मोर्चा बनाएको स्पष्ट पारेका छन् । आज काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री...

अग्रगमनका विरोधीहरु समाजवादी मोर्चादेखि तर्सीएका छन् : नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चादेखि नतर्किन आग्रह गरेका छन्।   सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मोर्चादेखि नतर्किन र ढुक्क हुन आग्रह गरेका हुन्। उनले...

मोर्चासँग कोही तर्सिनु पर्दैन : यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग कोही तर्सिन नपर्नु बताएका छन्।   सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चासँग कोही तर्सिन नपर्नु बताएका हुन्। उनले...

समाजवादी मोर्चा राजनीतिको नयाँ मोड हो : विप्लव

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चा नेपालको राजनीतिको नयाँ मोड र प्रयोग भएको बताएका छन्।   सोमबार ४ दल सम्मेलित समाजवादी मोर्चा नेपालको घोषणा कार्यक्रममा बोल्दै विप्लवले समाजवादीको मोर्चा नेपालको राजनीतिको नयाँ...

घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकियो

काठमाडौं । घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोकिएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्राचार गर्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । योसँगै आईपीओ निष्कासन...