दुर्घटना अपडेट : मन्त्री सिंहकी पत्नी र भाउजूको ज्यान गयो

बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहकी पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा ज्यान गएको छ। दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवीको देउराको निजी मेडिकलमा उपचारको क्रममा ज्यान भएको जिल्ला प्रहरी कार्यालय...

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ। जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रनमा अलआउट भयो।  बलिङमा नेपालका...

पोखरामा आत्महत्या रोकथाम सम्बन्धी गोष्ठी, रोकथामका लागि गण्डकी सरकार जिम्मेवारीपूर्वक प्रतिवद्ध छ : स्वास्थ्यमन्त्री सिंखडा

पोखरा । पोखरामा आत्महत्या रोकथाम सम्बन्धी पत्रकार कार्यशाला गोष्ठी भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रको आयोजनामा भएको उक्त गोष्ठीको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीकी मन्त्री शुसीला सिंखडाले उद्घाटन गरेकी थिइन् । पछिल्लो...

सुदूपश्चिमका मन्त्री सवार गाडी दुर्घटना : मन्त्रीसहित ४ को अवस्था गम्भीर

धनगढी । सुदूरपश्चि सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ । सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा...

बाढी पहिरोमा परी हालसम्म १० जनाको ज्यान गयो, २६ जना बेपत्ता : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । यस वर्ष मनसुन सुरु भएसँगै बाढीपहिरोबाट हालसम्म १० जनाको ज्यान गएको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रूपमा क्षति भएको जानकारी दिएका हुन् । मन्त्री...

राष्ट्रपति रामचन्द्र पौडेलको आज मुटुको शल्यक्रिया गरियो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो । शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मुटुको शल्यक्रिया...

तालको विषयमा सर्वोच्चको आदेश अक्षरस कार्यान्वयन हुन्छ : मेयर आचार्य

  पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेवा तालको ६५ मिटर नै मापदण्ड कायम गर्ने र पोखराका अन्य तालको मापदण्ड पनि पुरानै कायम गर्ने सर्वोच्च अदालतको आदेशको स्वागत गरेका छन् । झट्ट हेर्दा पोखरा महानगरपालिकाको निर्णय विरुद्ध देखिएपनि आदेशले...

आज कति छ विदेशी मुद्रा विनिमयदरको मूल्य (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार आज डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा छ । यस्तै युरो एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८६ पैसा छ । आज पाउण्ड एकको...

प्रतिनिधिसभा बैठक : आज यी तीन मन्त्रालयको बजेटमाथि छलफल

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि...