चिनले भन्यो – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआईअन्तर्गत हो

पोखरा । नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् । आज (बुधवार) पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएको सिचुवान एयरको अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङ्ले...

चिनियाँ आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्छ : मन्त्री किराती

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनिया पर्यटक नेपाल आउँदा भाञ्जाभाञ्जी आएको जस्तो लाग्ने बताएका छन्।   मङ्गलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले...

आज डलरको भाउ बढ्यो : कतिमा हुदैंछ कारोबार ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिदर १३१ रुपैयाँ १० पैसा खरिददर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।हिजो डलर एकको खरिददर १३० रुपैयाँ ८० पैसा र बिक्रीदर १३१ रुपैयाँ ४० पैसा थियो...

पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्छः राजदूत श्रीवास्तव

पोखरा । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । बुधवार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका...

आज अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौँ । अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार...

पोखरामा पहिलो पटक आयो अन्तर्राष्ट्रिय जहाज : खेलाडीलाई लिएर सिचुवान एयरलाइन्स अवतरण

पोखरा । पोखरामा पहिलो पटक आज अन्तर्राष्ट्रिय जहाज आएको छ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा १३० यात्रु बोकेर चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्स पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाज पोखराबाट काठमाडौँ उड्ने र उतैबाट चीन फर्किनेछ...

मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा बुधबार (आज) शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो । आज सुदूरपश्चिम...

आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण हुदैं

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज (बुधबार) पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्स पहिरो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो । जहाज ९ बजेर २५ मिनेटमा पोखरामा अवतरण गर्ने कार्यतालिका...

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रवार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शुक्रवार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो । सभाको मङ्गलवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले...