नेकपा एसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ । पार्टीका सांसदहरूले बजेट संशोधन नभए समर्थन गर्न नसकिने चेतावनी दिएपछि समाधान खोज्न संसदीय दलको बैठक...

आज कति छ डलर, युरोलगायतको विदेशी मुद्राको विनिमयदर ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार फेरि डलरको भाउ बढेको छ । हिजो बढेको डलरको भाउ आज भने घटेको हो । आज डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा थियो । यस्तै युरो एकको खरिददर १४३...

विश्वकप छनोट : नेपाल आज विश्व विजेता वेस्ट इन्डिजसँग भिड्दैं

काठमाडौँ । नेपालले पहिलो पटक विश्वकप क्रिकेट विजेतासँग आज क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप छनोट २०२३ को आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजसँग खेल्न लागेको हो । सो खेल नेपाली समय अनुसार अपरान्ह १२ः ४५ बजेबाट हरारे स्पोर्ट्स...

प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...

Криптотрейдинг Как торговать криптовалютами: руководство для начинающих по покупке и продаже цифровых валют Крипто Проекты на vc.ru

На сегодня на базе Azure Blockchain as a Service от Microsoft разработано уже множество блокчейн-решений для различных индустрий. Так, например, в середине марта 2017 года состоялась первая в мировой истории международная сделка по передаче углеродных...

घट्यो हवाइ भाडा (सूचीसहित)

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समेत घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको प्राधिकरणले जनाएको छ । मंगलबार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको थियो लगत्तै बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले...

मुद्दा फिर्ता लिने निर्णय कानुनसम्मत नभएको भन्दै उपप्राध्यापक चलाउने सर्वोच्चमा

काठमाडौँ । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालत पुगेका छन् । सरकारको यो निर्णय अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उनी सरकारको...

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमै चलाइने

काठमाडौँ । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै सुरू कारबाही र किनारा लगाउने अधिकार दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर क्राइम र बैंकिङ कसुरकामुद्दामासमेत जिल्ला अदालतको क्षेत्राधिकार राख्ने निर्णय...

स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित एक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको ३३ लाख ५० हजार रूपैयाँसहित मनाङ ङिस्याङ गाउँपालिका(४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा हुण्डी कारोबार भइरहेको...