एनएमबी बैंकले नेपालमा ‘वि च्याट पे’लन्च गरेको छ टेन्सेन्ट होल्डिङ्स लिमिटेडको सहायक कम्पनी ‘वि च्याट पे’ ले आधिकारिक रूपमा एनएमबी बैंकसँगको रणनीतिक साझेदारी मार्फत नेपाली बजारमा यो डिजिटल सेवा ल्याएको हो । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखराका...
काठमाडौँ । उपभोक्ता अधिकारकर्मीहरूले आगामी आर्थिक वर्षको बजेटले उपभोक्ताको भान्सा महँगिएको भन्दै बजेट पास हुनुअघि नै नागरिकलाई राहत दिने कार्यक्रम घोषणा गर्न सरकारसँग माग गरेका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपभोक्ता अधिकारकर्मीहरूले सरकारको...
काठमाडौँ । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । पार्टीको संस्थापन पक्षका उम्मेदवार कुवँरले इतर पक्षका महेन्द्र यादवलाई पराजित गरेका हुन् । कुवँरले ४४१ मत पाउँदा यादवले ३७६ मत मात्र...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । बालाजुस्थित नयाँ पार्टी कार्यालयमा सो पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा पार्टी सभापति रवि लामिछानेले नयाँ पार्टी कार्यालयको उद्घाटन समेत गरेका...
काठमाडौँ । हिन्दी फिल्म प्रदर्शनमा नरोक्न उच्च अदालतले आदेश दिएको छ । हिन्दी फिल्म प्रर्दशनमा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको...
बेइजिङ । चीनको यिनचुआन सहरको एक रेस्टुरेन्टमा बुधबार राति भयानक विष्फोट हुदाँ ३१ जनाको ज्यान गएको छ । झन्डै एक दर्जन ब्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ग्यास चुहावटका कारण उक्त विस्फोट...
काठमाडौं । आज जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । आगामी असार ९ गतेबाट सुरु हुन गइरहेको केन्द्रीय समिति र त्यसको भोलिपल्ट देखी अर्थात् १० गते देखी सुरु हुने विधान अधिवेशनको बारेमा छलफलका लागि कार्यकारिणी समितिको बैठक...
काठमाडौं। आज राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा रास्वपाले बालाजुस्थित केन्द्रीय कार्यालयमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।पार्टी स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत...
कैलाली । सवारी दुर्घटनामा परि ज्यान गुमाएका सुदूर पश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह, उनकी पत्नी र भाउजूको दाहसंस्कार शनिवार हुने भएको छ । मंगलबार बझाङमा दुर्घटना हुदाँ उनीहरुको ज्यान गएको हो ।मन्त्री सिंहका जेठो कान्छा...