गोरखामा जन्ती बोकेको जिप दुर्घटना : पाँच जनाको ज्यान गयो

गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । ज्यान जानेमा चार पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । ज्यान जानेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर...

यथास्थितिमा बजेट पास गर्न नदिने नेकपा (एस) को निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ । आज बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा ९एस० का उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले बताए । ‘बजेटमा असन्तुलन...

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो, सर्वोच्चद्वारा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकको विरुद्धमा सर्वोच्चमा रिट परेको थियो । उक्त रिटमा यसअघि सर्वोच्चले उक्त विधेयक...

शेयर बजारमा सामान्य अंकको सुधार

पोखरा। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकको सुधार भएर बन्द छ । आज नेप्से ४.७५ अंकले बढेर दुई हजार ५५ दशमलब ५३ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको थियो । आज तीन अर्ब ४४ करोड ४८...

सुदूरपश्चिमका मन्त्रीको दुर्घटना : छानबिन टोली गठन

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन जनाको ज्यान जानेगरी भएको बझाङको केदास्यूँ गाउँपालिकामा...

वेष्ट इण्डिजबाट नेपालले पायो ३४० रनको विशाल लक्ष्य

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ । यो नेपालले पाएको अहिलेसम्मकै ठूलो लक्ष्य मध्येको एक हो । टस हारेर पहिला ब्याटिङ गरेका वेष्ट इण्डिजले निर्धारित ओभरमा ७ विकेट...

गण्डकी प्रदेश सभा सदस्य कार्की योजना अनुगमनमा

पोखरा । कास्की निर्वाचन क्षेत्र न २९१० बाट गण्डकी गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका योजनाको अनुगमनलाई तिब्रता दिएका छ्न। कार्कीले प्रदेश सरकार मार्फत आर्थिक बर्ष २०७९/८० मा निर्बाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत...

भोलि पोखराको प्याराडिसोमा ‘दि एलिमेन्टस ब्याण्ड’ को कन्सर्ट : कति छ टिकट ?

पोखरा । ‘दि एलिमेन्टस ब्याण्ड’ले भोलि पोखरामा कन्सर्ट गर्ने भएको छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा असार ८ गते शुक्रबार साँझ लाइभ कन्सर्टका लागि दि एलिमेन्ट्स आउन लागेको हो । दि एलिमेन्टस ब्याण्डमा ईशान ओन्टा गायक, ड्रम्समा...

वडा ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगर वडा नं ३० मा विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । पोखरा महानगर सामाजिक शाखा र वडा ३० संयुक्त आयोजनामा वडाभित्रका विद्यालयका बालबालिकाबीच प्रतियोगिता भएको हो । प्रतियोगितामा त्रिभुवन शान्ति विद्यालयकी सलोनि मिश्र...