चितवन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सबैखाले बेथिति र विकृति अनि भ्रष्टाचारको विरुद्धमा खरो उत्रिएको बताएका छन् । उले सरकारले तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाएको र प्रहरीलाई अनुसन्धान प्रक्रियामा स्वतन्त्र...
विराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि दलको नेताबाट सभापति शेरबहादुर देउवालाई हटाउने कुरा उठाएका छन् । उनले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन् । आज विराटनगर पुगेका थापाले पत्रकारहरूसँगको कुराकानीमा...
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूसँग भेटघाट पछि उनले आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन । ‘एमसीसी नेपालको हितमा नेपालकै...
पोखरा । पोखरा–मुग्लिन सडक विस्तार आयोजनाको पोखरा खण्डको काम अगाडि बढाउने सम्बन्धमा पोखरा महानगर प्रमुख धनराज आचार्य र एशियाली विकास बैंक (एडिबी)को टोलीबीच शुक्रबार छलफल भएको छ । छलफलमा एडिबीका निर्देशक सल्लाहकार मोहम्मद जाविव र मिसन लिडर सिनवाइ चाङ...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसामयिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक सङ्गठन निमार्णका बारेमा...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १७ को प्रशासनीक भवनको शुक्रबार शिलन्यास गरिएको छ । महानगर प्रमुख धनराज आचार्यले पोखरा–१७ पार्दीमा भवनको शिलन्यस गरेका हुन् । पोखरा उपत्यका नगर विकास समितिले वडा कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको हो । शिलन्यास...
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पी स्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । सांसदहरुले त्यसबारे सरकारको ध्यानाकर्षण गराउँदै सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सरकारले...
काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार दिउँसो धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका हुन् । सभापति देउवाले...
काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै नेपालले दिएको १८० रनको लक्ष्य भेट्टाएको हो। पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक...