काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको आइतबार जवाफ दिने क्रममा श्रेष्ठले प्रहरीमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्डको सर्टलिस्टमा परेकी छन् । वान योङ वर्ल्डले १५ जनाको नाम सर्टलिस्ट गरेको हो । जसमा नेपालबाट गौतम परेकी छन् ।१८ देखि ३५ वर्षका नेताहरूलाई सर्टलिस्ट गर्ने वान...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । आगामी मङ्गलवार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन् । श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् । चीनको छेन्दुमा...
पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री निर्माणसम्बन्धी दुईदिने कार्यशाला शनिबार सम्पन्न भएको छ । राइट फर चिल्ड्रेनको सहयोगमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म सञ्चालन भएको तालिममा शिक्षा तालिम केन्द्र,...
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८० /०८१) का लागि आज बजेट सार्वजनिक गदैँछ । महानगरले पोखरा सभागृहभा ११ बजेका लागि नगर सभाको अधिवेशन आव्ह्वान गरेको छ । कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक...
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत संचालित बालश्रम न्यूनीकरण कार्यक्रमले पोखरा नगरभित्रका न्यून आए भएका १०६ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरेको छ । आर्थिक दुरावस्थाकै कारण विद्यालय छाडेका, छाड्ने जोखिम भएका,विद्यालय...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९४ पैसा रहेको...
पोखरा महानगरपालिका वडा नं.२३ हर्पनका ४९ वर्षीय देब बहादुर बि.क. को हिजो (शनिबार)राती झण्डै साढे ११ बजेको समयमा चट्याङमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनको ढुङ्गा माटोले बनेको १ तले कच्ची घरको ढोका लगाउने क्रममा अचानक...
ढोरपाटन । बागलुङमा चट्याङले लाग्दा २ जनाको ज्यान गएको छ । ढोरपाटन नगरपालिका-५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको...