काठमाडौं । माओवादी केन्द्रबाट रेखा शर्मा र सुदन किराँती मन्त्री बन्ने भएका छन् । तेस्रो मन्त्रीको नाम भने टुंगिन बाँकी रहेको माओवादीका नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा भएको भागवण्डामा माओवादीको भागमा चार वटा मन्त्रालय परेको छ । उपाध्यक्ष नारायणकाजी...
पोखरा । तनहुँको घिरिङ गाउपालिका वडा नम्बर ३ मा रहेको उवाथोक सामुदायिक होमस्टेको टोली पर्यटकलाई निम्तो दिन पोखरा महोत्सवमा आइपुगेको छ । महोत्सव आयोजक युनाइटेड क्लवले एघारौं संस्करणको महोत्सवमा होम स्टेलाई निशुल्क स्टलको ब्यवस्था गरेसंगै तनहुको घिरिङ गाउपालिका...
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफामा सोमबार महाआरति पुजा गरिएको छ । सो अवसरमा आइतबार पोखरामा यती एयरको जहाज दुर्घटनामा परि मृत्यु भएका ७२ जनाको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनट मौन धारणा गरिएको गुप्तेश्वर...
पोखरा । पोखरा महानगरपालिका वडा न. २२ पुम्दि भुम्दि स्थित पोखरा भ्यु प्वाइन्ट क्लब को सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । पोखरा भ्यु प्वाइन्ट क्लब का सुन्दर बराल को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि कास्की क्षेत्र न. ३ का...
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएपछि संयन्त्रको बैठक बोलाइएको हो । संयन्त्रमा सत्ता साझेदार दलका अध्यक्षहरू सदस्य रहेका छन्।...
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नागरिकतासम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन् । लामिछानेको शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका हुन् जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता...
पोखरा । गण्डकी प्रदेश सभाको उपसभामुखमा बिनाकुमारी थापा निर्वाचित भएकी छन्। सोमबार बसेको प्रदेश सभा बैठकले थापालाई उपसभामुखमा निर्वाचित गरेको हो । नेकपा एमालेबाट गण्डकी प्रदेश सभा सदस्य बनेकी थापा ३२ मतसहित निर्वाचित भएकी हुन्। सत्ता गठबन्धन दल नेकपा...
पोखरा । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र...
पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुलनाराका साथ ३ वर्षदेखि पोखरालाई केन्द्र मानेर निरन्तर संचालन भएको हाइकिङ भाग ३० को श्रृङ्खला गत शनिबार मादी गाउपालिका वडा नं. ६ स्थित थाक गाउँमा सम्पन्न भएको छ । पहिलोपटक...