काठमाडौं । संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयले मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची...
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं। ६ स्थित पटुवा चौरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । सोमबार बिहान साढे ८ बजे घर नजिकै नेप्टा भिरबाट लडेर ६० वर्षका वेदबहादुर बलालको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका...
काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका छन् । उनले...
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकजना पनि उपप्रधानमन्त्री नियुक्त भएका थिएनन् । तर, वर्तमान सातदलीय गठबन्धनबाट चार उपप्रधानमन्त्री...
पोखरा । पर्वतबाट संघीय सांसदमा निर्वाचित पदम गिरी स्वास्थ्य मन्त्री हुने भएका छन् । नेकपा एमालेले भागबण्डामा ८ मन्त्रालय पाएको छ । ती मध्य गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका हुन् ।
पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये ४८जनाको शव काठमाडौं लगिएको छ । मंगलबार बिहान पोखरा विमानस्थलबाट ती शव काठमाडौँ लगिएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेका ती शवलाई नेपाली सेनाको ट्रक मार्फत पोखरा विमानस्थ...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पंक्तिको असहम असहमति हुँदाहुँदै पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेंको बताएका छन् । मंगलबार उपप्रधानसहित ऊर्जामन्त्री नियुक्त हुन लागेका लिङ्देनले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीको नाम टुंगो लगाएको छ। आज बिहान बसेको रास्वपा संसदीय दलको बैमठकले दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लगाएको हो। रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद...
काठमाडौँ । एमालेले मन्त्री बन्ने चार जनाको नाम टुंगो लगाएको छ । एमालेको भागमा परेको आठ मध्ये चार जना यसअघि नै मन्त्री बनिसकेका छन् । मंगलबार नयाँ पठाउन लागिएका मन्त्रीहरुमा विमला राई पौड्याल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेति छन् । पौड्यालले परराष्ट्र...