वर्षमान पुनलाई भेट्न अस्पताल पुगे उपराष्ट्रपति

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन सुमेरु अस्पताल पुगेका छन्। स्वास्थ्यमा समस्या देखिएपछि केही दिनदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति त्यहाँ...

पाइलट केसीको शालिक निर्माण गरिने

कास्की । पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२–५०० विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन...

पेरुमा सरकारविरोधी प्रदर्शनमा र्जनौँ प्रदर्शनकारी मारिए

एजेन्सी । पेरुमा राष्ट्रपति डिना बोलुआर्टेको राजीनामा र नयाँ निर्वाचनको मिति तोक्न माग गर्दै विगत केही सातादेखि भएको सरकारविरोधी प्रदर्शनका क्रममा ४२ जनाको मृत्यु भएको छ । प्रदर्शनमा दर्जनौँ घाइते भएका छन् । प्रदर्शन चर्किएपछि सरकारले राजधानी लिमा र...

पोखरा जहाज दुर्घटना : २२ शव आफन्तलाई बुझाइयो

गण्डकी। पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए...

आज सभामुखको मनोनयन दर्ता

काठमाडौँ । आज दिउँसो १ देखि ४ बजेसम्म सभामुखमा मनोनयन दर्ता हुनेछ। सङ्घीय संसद् सचिवालयद्वारा प्रकाशित निर्वाचन तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको...

अभिनेता पल शाहले पाए जिल्ला अदालत तनहुँबाट सफाई

पोखरा । बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँबाट सफाई पाएका छन् । अदालतले बालिका बलत्कारको आरोप पुष्टि गर्ने प्रमाण नपुग्ने भन्दै उनलाई सफाई दिएको हो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेका...

विमान दुर्घटनामा हराइरहेकामध्ये मंगलबार थप एक जनाको शव भेटियो

पोखरा। पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । दिनभर खोजि गर्दा एक महिलाको शव फेला परेको सहायक जिल्ला प्रमुख जिल्ला अधिकारी अनिल शाहीले बताए । सेती नदीको खोँचमा शसस्त्र प्रहरीको गोताखर र ड्रोनबाट हराइरहेकाको खोजि गरिएको...

वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड सुमेरू अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुमेरु अस्पताल पुगेर नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई भेटेका छन् । स्वास्थ्यमा समश्या आएपछि पुन केही दिन अघि ललितपुरको सुमेरू अस्पतालमा भर्ना भएका थिए । रोल्पा समृद्ध फाउन्डेसनको...

सरकार विस्तारमा जनमत पार्टीको असन्तुष्टि,आकस्मिक बैठक बस्दै

काठमाडौं । आफूले मागेको मन्त्रालय नपाएपछि जनमत पार्टीले सरकारको विरोध गरेको छ । जनमतले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो । मंगलबार गरिएको कार्यविभाजनअनुसार उसले खानेपानी मन्त्रालय पाएको छ । यसमा जनमतले सरकारको विरोध गरेको हो । यसपछि...