लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

काठमाडौं । लुम्बिनी प्रदेश सभाका सभामुख र उपसभामुखले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार९आज० लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सभामुख घर्ती मगरले शपथ लिएपछि उपसभामुख मेनुका खाँडलाई पद तथा गोपनीयताको...

कांग्रेसकी ईश्वरी न्यौपानेले दिइन् सभामुखमा उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा कांग्रेसकी ईश्वरी न्यौपाने उम्मेदवारी दिएकी छिन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा एकीकृत समाजवादीका प्रमुख सचेतक प्रकाश ज्वालाले छन् । संसद् सचिवालयले भोलि हुने सभामुख चयन प्रक्रियामा...

रेखा शर्मा सरकारको प्रवक्ता

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् । मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

मधेसका मुख्यमन्त्रीलाई सबै दलले दिए विश्वासको मत

जनपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई नेपाली कांग्रेससहित सबै दलले विश्वासको मत दिएका छन्। मतदानमा सहभागी सबै प्रदेशसभा सदस्यहरुले विश्वासको मत दिएपछि मुख्यमन्त्री यादव सर्वसम्मतले विश्वासको मत पाएका हुन्। मुख्यमन्त्री यादवलाई प्रदेशसभामा...

सभामुखमा एमालेका देवराज घिमिरेद्वारा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले) का सांसद देवराज घिमिरेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । बुधबार दिउँसो १ बजेर सङ्घीय संसद् भवन नयाँबानेश्वर पुगेर सांसद घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । सांसद घिमिरेलाई सभामुखका लागि एमाले सांसद...

सेयर बजामा चार अर्ब ९२ करोडको कारोबार

पोखरा। सेयर बजारमा बुधबार गिरावट आएको छ । आज नेप्से परिसूचकमा ९.०१ अंकले ओरालो लाग्दा २१७३.१० विन्दुमा रोकिएको छ । साथैै, बुधबार २४८ कम्पनीको कारोबार भएको छ । जसमा १ करोड ३३ लाख ४ हजार १४० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९२ करोडभन्दा बढीको कारोबार भएको...

युक्रेनमा हेलिकप्टर दुर्घटना हुँदा गृहमन्त्रीसहित १८ जनाको मृत्यु

एजेन्सी । युक्रेनको राजधानी कीभमा बुधबार एउटा हेलिकप्टर दुर्घटना भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार हेलिकप्टर दुर्घटना बाल हेरचाह केन्द्र र विद्यालय ९किन्डरगार्टन० नजिक भएको हो। दुर्घटनामा २ बालबालिकासहित १८ जनाको मृत्यु भएको छ । जसमा गृहमन्त्री...

मेयर धनराज आचार्यको स्वकीय सचिवमा पूर्ण लामा

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यको स्वकीय सचिवमा पूर्ण लामा नियुक्त भएका छन् । मेयर अचार्यले लामालाई स्वकीय सचिवमा नियुक्ती गरेको पोखरा महानगरपालिकाले जनाएको छ । नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष रहेका उनलाई मेयर आचार्यले स्वकीय सचिवमा...

सभामुखको विषयमा निर्णय गर्न कांग्रेस पदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी बैठकमा सभामुखको उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिए। सभामुखमा आज उमेदवारी दर्ताको समय रहेको...