आज पनि सांसदहरूको प्रश्नमा मन्त्रीहरू जवाफ दिने

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य...

मादी गाउँपालिकाको बजेट ८९ करोड, प्रत्येक शिक्षकलाई ल्याप्टपसहित ६ महिनामा एकपटक आखा शिविर सम्मका कार्यक्रम

पोखरा । मादी गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि ८८ करोड ८२ लाख ०४ हजार रुपैयाँ प्रस्ताव गरेको छ । आइतबार १३ औं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुगुरुङले २०८०/०८१ लगि उक्त बजेट प्रस्ताव गरेकी हुन् । जसमा आर्थिक विकास तर्फ ६ करोड ३० लाख ५८ हजार रुपैयाँ,...

पोखरा महानगरले ल्यायो ७ अर्ब १५ करोडको बजेट (पूर्णपाठसहित)

पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा सभागृहमा आयोजीत १३ औँ नगरसभामा उपप्रमुख मञ्जुदेवी गुरुङले चालु आर्थिक वर्षभन्दा सानो आकारको बजेट सार्वजनिक गरेकी हुन् । गुरुङले चालु...

गुल्मीमा खहरेले बगाउँदा बाबुको ज्यान गयो, छोरी बेपत्ता

गुल्मी । गुल्मीमा खहरे खोलाले बताउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका(२ दर्लिङमा खहरेले स्थानीय ४१ बर्षीय लिलबहादुर घर्ती र उनकी ८ बर्षकी छोरी बिन्दुलाई शनिबार राति बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका...

काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब...

काठमाडौँ महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रिने फुटपाथ व्यवसायीको घोषणा

काठमाडौँ । काठमाडौं महानगरको दमनविरुद्ध प्रतिकारमा उत्रने फुटपाथ व्यवसायीले घोषणा गरेका छन् । उद्योग व्यापार सहकार्य महासंघमा आबद्ध राष्ट्रिय स्वरोजगार व्यवसायी संघका व्यवसायीहरूले काठमाडौँ महानगरविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । आइतबार रिपोटर्स...

ईपीएस कोरिया शाखामा नेपाली श्रमिकहरूको धर्ना

काठमाडौँ । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुनस् जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्। परीक्षा दिएर पास भएको तर कोरिया जान...

पोखरा महानगरको नीति तथा कार्यक्रम : फेवा मापदण्ड कायम गर्न सर्वोच्चको आदेश कार्यान्वयन गर्ने, लेकसाइड २४ घण्टै खोल्ने

पोखरा। महानगर प्रमुख धनराज आचार्यले आइतबार भएको १३औं नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने बताएका छन् । । फेवातालको ६५ मिटर मापदण्डभित्र परेका...

राष्ट्रपति पौडेल ९ दिनदेखी अस्पतालमै, निरन्तर चिकित्सकको निगरानी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल विगत ९ दिनदेखि अस्पतालमै रहेका छन् । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल गत असार २ गतेदेखि अस्पताल भर्ना भएका थिए । उनी त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट...