राष्ट्र बैंकले १३ महिनापछि हटायो आयातमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था

काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । नेपाल राष्ट्र बैंकले ढुकुटीमा विदेशी विनिमय सञ्चिति संकट गहिरिएपछि आयातमा कडाइ गर्न एक वर्षदेखि आयातको प्रतिपत्र ९एलसी० मा ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो । राष्ट्र...

गृहमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच आज शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री लामिछानेको सचिवालयले...

मौसम पूर्वानुमानः केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने देशका...

राष्ट्रपतिको बारेमा राष्ट्रिय सहमतिको प्रयास हुँदैछ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समझदारीमा राष्ट्रपति चयनको प्रयास गर्ने बताएका छन् । बिहीबार सभामुख निर्वाचनपछि सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार...

तटस्थ भएर संसद् चलाउँछु : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भएर संसद् चलाउने बताएका छन् । बिहिबार प्रतिनिधिसभाबाट सभामुख पदमा निर्वाचित भएसँगै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा उनले निष्पक्षताका साथ संसद् चलाउने प्रतिवद्धता...

उपसभामुख रास्वपाले पाउने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफूहरूले पाउने सहमति भएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सत्ता गठबधनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताएका हुन्। यस्तै कसलाई...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत पाएका छन् । बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी...

होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानी सहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ प्रहरीले...

वालिङमा प्रभु हेलिकोप्टरका क्याप्टेन माथि हापात

पोखरा । वालिङ नगरपालिकामा प्रभु हेलिकोप्टरका क्याप्टेन रमेश डंगोलमाथि हातपात भएको छ । डंगोलले फुटबल खेल चलिरहेको बेला मैदानमा हेलिकप्टर ल्याण्ड गरे पछि युवाले हातपात गरेका हुन् । उनीहरुको कुटाइबाट क्याप्टेन डंगोलको नाक तथा मुखबाट रगत निस्केको छ । अवतरण...