काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ । भर्खरै सम्पन्न रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो ।झापाकी मगर समानुपातिक सांसद हुन् । यसअघि सोविता गौतमको चर्चा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात् शरीरका सबै अंग दानको घोषणा गरेका छन् । शुक्रबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले शरीरका सबै अंग दान गर्ने घोषणा गरेका हुन् । अंग दानको...
काठमाडौं । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ । नेपाल एयरलाइन्सको आरए ४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ । खराब...
काठमाडौँ । सभामुख देवराज घिमिरेले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । शुक्रबार बिहान ११ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिने तयारी छ । शपथ लिएलगत्तै उनी लैनचौरस्थित सहिद स्तम्भमा माल्यार्पण गर्न जाने छन्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले...
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको श्री एयरको जहान झापास्थित चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ । बिहान ७ बजेर ३० मिनेट जाँदा काठमाडौं उडेको श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ५ मिनेटमा चन्द्रगढी विमानस्थलमा अवतरण भएको हो । काठमाडौंको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखको उम्मेदवार टुंगाउन संसदीय दलको बैठक बोलाएको छ। सत्ता साझेदार दलमा उपसभामुख भाग परेपछि रास्वपाले बिहान ९ बजे उम्मेदवार टुंग्याउन दलको बैठक बोलाएको हो। यो पार्टीबाट सोविता गौतमलाई उपसभामुखको उम्मेदवारी...
हुम्ला । हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताइन् । हिउँका कारण बाहिर हिडडुल गर्न समस्या परेको उनको भनाई छ । सिमकोट क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको हो । बिहीबार मध्याह्नदेखि मौसममा...
काठमाडौँ । प्रतिनिधि सभा उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । संघीय संसद् सचिवालयका अनुसार आज उपसभामुख पदका लागि मनोनयन दर्ता हुनेछ । संघीय...