माओवादी केन्द्रीय सदस्य माया बलको उपचारको क्रममा निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ ।उपचारका क्रममा आज उनको निधन भएको माओवादी महासचिव देव गुरुङले जानकारी दिएका छन् । घाँटीको क्यान्सरबाट पीडित बलको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो ।उनी ०४९ सालमा...

आज सोनाम ल्होसार : पर्वले सबै नेपाली बीचको एकतालाई सुदृढ गर्ने राष्ट्रपतिको विश्वास

आज तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त...

सडकबाट ८० मिटर तल खस्यो जिप : चार जनाको ज्यान गयो

सुर्खेत । सुर्खेतमा जिप दुर्घटना हुदाँ चार जनाको ज्यान गएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ झुप्राखोलास्थित रत्न राजमार्गमा अनियन्त्रित भएर जिप सडकबाट झण्डै ८० मिटर तल खस्दा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आज बिहान साढे २ बजे जिप दुर्घटनामा...

दर्शकले भरिभराउ पोखरा महोत्सव, शनिबार मात्र ५० हजार दर्शक

पोखरा । अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको एघारौ दिन दर्शकको उल्लेख्य सहभागीता रहयो । महोत्सवमा शनिवार मात्रै महोत्सवमा ५० हजार दर्शकले प्रत्यक्ष अवलोकन गरे । महोत्सवमा दर्शकको उपस्थिती संगै कारोबार समेत बढेको छ । शनिवार करिब एक करोड बरावरको कारोवार...

उपकार सहकारीले अयोजना गरेको रक्तदानमा ३९ युनिट रगत संकलन

पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ । पोखरा महानगर पालिका वडा नं ६ लेकसाइडमा रहेको उक्त संएस्थाले शनिबार १४औं बार्षिक उत्सबको अबसर पारेर कार्यक्रममा गरेको हो । पोखरा महानगरपालिका वडा नं...

गण्डकी सरकारले वेरोजगार बनाईदियो प्रदेश सभा

पोखरा । गण्डकी प्रदेश सभाको बैठक लामो समयका लागि स्थगन गरिएको छ । प्रदेश सभा सचिवालयले आज सूचनापत्र जारी गदै माघ १९ सम्मको लागि प्रदेश सभा बैठक स्थगित भएको जनाएको छ । माघ २ गते उपसभामुख चयन गदै सकिएको बैठकमा माघ ९ गतेका लागि बैठक बोलाइएको थियो । प्रदेश...

उपसभामुखमा कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी

काठमाण्डौ । नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । यादवको प्रस्तावकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ...

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत प्राप्त

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् । नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा...

उखुको समर्थन मूल्यलाई सच्याउन उखु उत्पादक किसानकाे माग

सर्लाही । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् । उखु...