टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन...

गण्डकीलाई खेलकुद र स्वास्थ्यको हव बनाउँछौं : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई खेलकुद र स्वास्थ्यको हव बनाउने बताएका छन् । आइतबार पोखरामा आयोजित टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । खेलकुद र स्वास्थ्यको हव बनाउन पोखरामा पूर्वाधार...

देशले अझै राजनीतिक स्थिरता पाउन सकेन : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । पूर्वराष्ट्रपति रामवरण यादवले नेपालमा धेरै क्रान्ति भए पनि देशको अझै राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठान बालकोटले आज भक्तपुरमा आयोजना गरेको पुरस्कार एवं छात्रवृत्ति वितरण कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति...

राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्न प्रधानमनत्रीको आह्वान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले भने पश्चिमी संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् । २८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजित सोनाम ल्होसार समारोहलाई...

पोखराको विमान दुर्घटनास्थलमा बौद्ध पूजा

कास्की । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ । गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आज (आइतबार) उक्त पूजा आरधनासहित...

अवैध काठसहित ४ जना पक्राउ

दाङ । दाङमा प्रहरीले अवैध काठसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका-९ बस्ने २२ वर्षीय सुल्तान मियाँ, सोही ठाउँका २६ वर्षीय जुद्धबहादुर बराल, ४४ वर्षीय तिलबहादुर फुन्जा मगर र ३६ वर्षीय टोपबहादुर रोका रहेको इलाका प्रहरी कार्यालय...

बैंकहरूको खराब कर्जा बढ्यो, ६ वटा बैंकको नाफा घट्यो

पोखरा । बैंक तथा वित्तीय संस्थाहरुले दोस्रो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ । केहीको घटेको छ भने केहीको राम्रैसँग बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य...

बुद्धले २५ वर्ष पुरानो दुई वटा जहाज बेच्यो, एटिआर थप्दै

काठमाडौं । बुद्ध एयरले पहिलो व्यवासायिक उडान थालेको बिचक्राफ्ट बिक्री गरेको छ। बुद्धले बिचक्राफ्टुबी १९०० डी जहाजबाट उडान सुरू गरेको थियो।उडान सुरू गरेको २५ वर्षपछि कम्पनीले जहाज बिक्री गरेको हो। जहाजको व्यावसायिक उडानमा लागत बढ्दै गएकाले बिक्री गरेको...

जरिबाना मिनाहा गर्न प्रधानमन्त्रीसँग जनप्रतिनिधि नेताको माग

काठमाडौं । नेपाल नगरपालिका संघ गाउँपालिका राष्ट्रिय महासंघले खर्चको विवरण नबुझाउने जनप्रतिनिधिलाई निर्वाचन आयोगले तोकेकव जरिबाना मिनाहा गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गरेका छन् । बालुवाटार पुगेर जनप्रतिनिधिका नेताले आयोगको जरिबानासम्बन्धी...