नेपालको आकाशमा शीतयुद्ध मडारिएको छ : पौडेल

काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् ।प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् । भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै...

एउटै रुखमा झुण्डिएको अवस्थामा दुई जना मृत भेटिए

काठमाडौं । झापाको एक चिया बगानमा एक युवक र एक युवती एउटै रुखमा मृत भेटिएका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् । दुवै जना एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला...

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४७ पैसा रहेको छ । आज...

गण्डकीका मुख्यमन्त्री अधिकारीद्धारा प्रम दाहालसँग भेट : भागबन्डा मिलाउन मागे सहयोग

काठमाडौँ । मन्त्रालयको भागबन्डा मिलाउन नसकिरहेको बेला गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगी अधिकारीले प्रम दाहालसँग भेट गरेका हुन् । भेटवार्ता प्रदेशको...

सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ। आजको प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान...

१५ माघमा माइतीघरमा बालेनविरुद्ध प्रदर्शन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) विरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले धर्ना एवं प्रदर्शन गर्ने भएको छ । समितिका संयोजक सुमन सायमीका अनुसार काठमाडौंको माइतीघर मण्डलामा १५ माघमा मेयर बालेनविरुद्ध प्रदर्शन र...

गण्डकीमा माओवादीबाट रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा हिजो(सोमबार) बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र ९२० बाट निर्वाचित रेशमबहादुर जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको...

म्याग्दीमा जिप दुर्घटना : एकको ज्यान गयो, ७ घाइते

म्याग्दीमा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने ७ जना घाईते भएका छन् । म्याग्दीको मङ्गला गाउँपालिका-२ काफलगौरमा जिप दुर्घटनाममा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । थाइवाङबाट बेनीतर्फ जादै गरेको ग १ ज ६९३८ नं को बोलेरो जिप आज(सोमबार)...

स्पोर्टस अवार्ड फागुन २३ गते

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले हरेक वर्ष गर्ने स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते हुने भएको छ । वर्ष २०७८ मा नेपाली खेलकुदमा भएको प्रदर्शनका आधारमा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा...