गोरखा । असारगोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए । “हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक समृद्धि हासिलका...
काठमाडौं । अल्पमतमा रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभाको तेस्रो अधिवेशन आव्हान भएको छ । असार १४ गते दिउँसो १ बजेको लागि प्रदेश प्रमुख पर्शूराम खापुङले प्रदेशसभाको अधिवेशन आव्हान गरेका हुन् । गत...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास, कोषका तत्कालीन सदस्य सचिव डा।प्रदिप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा रहँदा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अख्तियारको अनुसन्धानबाट...
पोखरा । कवि तथा गीतकार दुर्गाबहादुर शाह बाबा अमेरिका प्रस्थान गरेका छन् । बाबा नेपाल अमेरिका मैत्री सम्बन्धको ७६ औं वार्षिकोत्सवको सन्दर्भमा नेपाली अमेरिकी समाजको आयोजनामा अमेरिकास्थित कनेक्टिकटको सुन्दर नगरी ब्रानफोर्डमा हुने नेपाल डे महोत्सवका लागि...
पोखरा । पोखरा महानगरपालिकाले विपन्न घरपरिवारलाई खानेपानीमा अनुदान दिने भएको छ । मासिक १० हजार लिटरसम्म खपत गर्ने परिवारलाई उक्त अनुदान इिइने महागनर प्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रममा प्रस्तुत गरे । महानगरपालिकाका प्रमुख धनराज आचार्यले आगामी आर्थिक...
काठमाडौं । भारतको ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु गम्भीर घाइते भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।ओडिसा राज्यको सडक परिवहन निगमको बस र एक निजी बस ठोक्किएर दुर्घटना...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको आज सोमबार डलर एकको खरिददर १३० रुपैयाँ ९६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।आज...
पोखरा। ठुला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका व्यवसायीहरुले माग गरेका छन् । हिजो पाखरामा आयोजना भएको वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तरक्रियामा सहभागी व्यवसायी सो कुराको माग गरेका हुन् । बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोटहरु प्रचलित...
काठमाडौँ चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार भएको छ। हिजो रोमानियामा भएको एक कार्यक्रममा उनीमाथी बियरको बोतल प्रहार भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।भिडियोमा प्रकाश सपूतले गीत गाइरहेको बेला अचानक...