काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल टी–२० क्रिकेट प्रतियोगीतामा स्पट फिक्सिङका लागि १० लाख सम्मको प्रलोभन दिइएको पत्ता लगाएको छ । ब्युरोले मंगलबार गरेको पत्रकार सम्मेलनका क्रममा फिक्सिङका लागि ५ खेलाडीलाई प्रस्ताव आएको र जसमध्ये दुई...
धनगढी । आज दिउँसो बाजुराको मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पले बाजुरामा घर भत्किएका छन् । भुकम्पपछि नेटवर्कले काम नर्गदा क्षतिको विवरण संकलनमा समस्या देखिएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही...
काठमाडौं । संसद भवन अगाडि एकजनाले आफ्नै शरीरमा आगो लगाएका छन् । ३६ वर्षीय इलाम घर भएका आचार्य थर भएका एक युवकले संसद भवन अगाडि आफनो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् । प्रहरी स्रोतका अनुसार उनले आत्महत्या गर्न खोजेका थिए । उनलाई उद्धार गरी किर्तिपुर...
बाजुराको मेला केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली, बाजुरालगायतका ठाउँमा...
पोखरा । गण्डकी प्रदेशका क्रसर उद्योगीहरुले आफूले नियमसम्मत उद्योग सञ्चालन गर्न नपाउने तर विभिन्न आयोजनाको नाममा जहाँपायो त्यहिँ मनलाग्दी गर्न पाइने हो भन्दै सरकारलाई प्रश्न गरेका छन् । मंगलबार पोखरामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर गण्डकी क्रसर...
काठमाडौँ । स्पट फिक्सिङको आरोपमा पक्राउ परेका दुई खेलाडीविरुद्ध जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन अन्तर्गतको कसुरमा मंगलबार अदालतबाट ५ दिनको म्याद लिइएको हो । टी–ट्वान्टी...
पोखरा । मंगलबार दिउँसो पोखरामा भूकम्पको धक्का महसुस भएको छ। २ बजेर ४६ मिनेट जाँदा भूकम्प गएको हो। यद्यपी के कति रेक्टरको भूकम्प गएको हो विवरण आउन बाँकी छ।
काठमाडौं । पोखरामा भएको जहाज दुघर्टनास्थलको निरीक्षण र प्रमाण संकलनको काम सकिएको छ । माघ १ मा भएको जहाज दुर्घटनाबारे अध्ययन गर्न बनेको जाँच आयोगले एक विज्ञप्ति जारी गर्दै प्रमाण संकलन सम्पन्न भएको बताएको हो । आयोगले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म भएका...
काठमाडौँ । संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ ।प्रतिनिधिसभाको आजको बैठकले २१ सदस्यीय नियमावली मस्यौदा समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस्...