काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यमा आशा जगाउन नसक्नु आफुहरुको दोष भएको बताएका छन् । उपचारको क्रममा आज बिहान आचार्यको निधन भएपछि गृहमन्त्री लामिछानेले नयाँ दलहरूको आगमनले पनि आशा जगाउन नसक्नुको...
पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहा मगरले आज पदभार ग्रहण गरेका छन् ।हिजो मन्त्रीमा नियुक्त भएसँगै गाहाले हिजै सपथ लिएका थिए । मंगलबार नियुक्त भएका थप ३ मन्त्रीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसंग सपथ लिएसंगै गण्डकीमा मन्त्रीपरिषद्ले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३० रुपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०६ पैसा छ । हिजो डलर एकको खरिददर १२९ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३० रुपैयाँ ५३...
काठमाडौँ । मुलुकमा हालसालै पेट्रोल छर्केर आफैमाथि आगो लगाएर दुई जनाले ज्यान गुमाएसँगै प्रहरी त्यसतर्फ सचेत बनेको छ । प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा...
काठमाडौँ । उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दामा बुधवारबाट पूर्ण सुनुवाइ सुरु हुने भएको छ । पुस २२ मा संवैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश गरेको थियो । नागरिकता...
आफैमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ। मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा...
पोखरा । गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मंगलबार नियुक्त भएका थप ३ मन्त्रीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसंग सपथ लिएसंगै मन्त्रालयको जिम्मेवारी समेत टुंगिएको छ । मुख्यमन्त्रीमा खगराज अधिकारी २५ पुसमा नियुक्त भएका थिए । उनीसंगै एमालेबाट सिता...
पोखरा । गण्डकी प्रदेशमा एमालेले मुखयमन्त्री सहित ४ मन्त्रालय पाउने भएको छ । मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भैसकेका छन्, भने अर्थ मन्त्रालयमा रोशन गाहा मगरले जिम्मेवारी पाउने पक्का भएको छ । वेद बहादुर गुरुङ कृषि तथा जलश्रोत र सीता कुमारी सुन्दास...
स्याङ्जा । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु एयरको हेलिकोप्टरलाई उडानमा रोक लगाएको छ । स्याङ्जाको वालिङ खेलमैदानमा खेल चलिरहेको अवस्थामा माघ ५ गते अनुमति विना हेलिकोप्टर अवतरण गर्दा क्याप्टेन रनेश डङ्गोलले कुटाइ खाएका थिए । क्यामरुन र वालिङ रातो खेलिरहेको...