काठमाडौं । एमाले नेता भीम रावलले गृहमन्त्री रवि लामिछानेले दोहारो नागरिकता लिएर नेपालको कानून मिचेको बताएका छन् । बुधबार सामाजिक सञ्जालमा उनले संविधान बनाउने बेला धेरै बहसपछि नेपालजस्तो देशमा दोहोरो नागरिकता दिन नहुने निष्कर्षका साथ सोहीबमोजिम संवैधानिक...
काठमाडौं । नेकपा एकीकृत समाजवादी निटक विद्यार्थी संगठन अनेरास्ववियूले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । अनेरास्ववियूले केन्द्रीय कमिटी पदाधिकारीको बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै गृहमन्त्री लामिछानेको राजीनमा मागेको हो । अनेरास्ववियूले...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हिजो आत्मदाह गरेको प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सहानुभूति दिएका छन् । उनले आज कीर्तिपुर अस्पताल पुगेर आचार्यकी श्रीमती नानुकालाई भेटेका थिए । भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त...
काठमाडौं । विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो ९पञ्चाङ्ग० लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ,...
काठमाडौं । संसद भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारको सहायताका निम्ती आर्थिक सहयोग संकलन अभियान सुरुवात भएको छ । हिजो नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह प्रयास गरेका आचार्यको आज उपचारको क्रममा निधन भएको हो । आचार्यले आफूले...
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समिति गठन प्रतिनिधिसभाको नियमावली पारितपछि मात्रै हुने भएको छ। प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने भएको हो । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले...
पोखरा । गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री सीता कुमारी सुन्दासले पदभार ग्रहण गरेकी छन् । सुन्दासले बुधबार बिहान आर्थिक मामिला मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् । उनलाई मन्त्रालयका कर्मचारीले स्वागत गरेका थिए । पदभार ग्रहण गदै उनले आफ्नो प्राथकिता...
काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मधुमल्ला घर भएर काठमाडौँ स्थित सिनामंगल बस्ने साहिल बस्नेत रहेका छन् । २९ वर्षीय बस्नेतलाई ठगी गरेको आरोपमा सिनामंगलबाट पक्राउ गरिएको उपत्यका अपराध...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज दिउँसो ४ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।