पोखरा । तेस्रो टाईगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिमा सशस्त्र प्रहरी बलले जितेको छ। विभागीय डर्बी भिडन्तमा सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा पन्छाउँदै उपाधि प्रतियोगिताको विजेता बनेको हो । टाईगर ग्रुपको आयोजनामा...
काठमाडौँ । आफूले दायर गरेको मुद्दामा विशेष अदालत काठमाडौँबाट भएका फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारवटा मुद्दामा पुनरावेदन गरेको छ। विशेष अदालतबाट सफाइ दिइएका ती मुद्दामा चित्त नबुझेपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘विप्रेषण विनियमावली, २०७९’ जारी गरेको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी गरेको हो । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाएका रवि लामिछानेले आजै उपप्रधान तथा गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछाने राजीनामा...
काठमाडौं । सर्वोच्च अदातलले उपप्रधान एवं गृहमन्त्री समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद बन्न अयोग्य रहेको ठहर गरेको छ । साथै सर्वोच्चले उनको नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेको छ। यससँगै लामिछानेको...
लमजुङ । प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मस्र्याङदी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो । आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरु...
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई० आगामी चैत १७ देखि २९ गतेसम्म सञ्चालन गर्ने भएको छ । एसईई चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । बोर्डले आज परीक्षा तालिका सार्वजनिक गर्दै चैत १७ गतेबाट परिक्षा सञ्चालन हुने जनाएको...
पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो...
पोखरा । गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालयले जितेको छ । पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो । कालिकाको...