रवीन्द्र मिश्रको दाबी रवि लामिछाने अनागरिक होईनन्

काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले रवि लामिछाने अनागरिक वा राज्यविहीन नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो दाबी गरेका हुन् । उनले लेखेका छन्– धेरैले रवि लामिछाने अनागरिकरराज्य विहिन भएको टिप्पणी गरेको देखियो। नेपालको...

अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुर मा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिका–५ सिम्रीमा धनगढी–बेलौरी हुलाकी सडक खण्डमा म१ह ८२४ नम्बरको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु र अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश...

देशमा कानुनी राज्य छ भन्ने अदालतले प्रमाणित गर्‍यो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रबि लामिछानेको नागरिकता विवाद मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाले देशमा कानुनी राज्य रहेको प्रमाणित गरेको दाबी गरेका छन् । शनिबार विराटनगरमा प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै...

सत्ता मोहका कारण कांग्रेस असल प्रतिपक्ष बन्ने सकेन : प्रदीप ज्ञवाली

पाल्पा । नेकपा (एमाले) का उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेस सत्ताको पछि लागेको आरोप लगाएका छन् । कांग्रेस पद प्राप्ति र सत्ताको मोहमा लागेकोले असल प्रतिपक्षी पनि बन्न नसकेको आरोप लगाए । उनले एमालेका उम्मेदवार नै राष्ट्रपतिमा...

नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाडौं । चर्चित नायिका एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । आज एक कार्यक्रमको आयोजना गरेर सो पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन् । गौतम पछिल्लो समय समाजसेवामा पनि सक्रिय थिईन् । सो दलले...

टाइगर कप भलिबल : एपीएफलाई पराजित गर्दै पुरुषतर्फको उपाधि गण्डकीलाई

पोखरा । गण्डकी प्रदेश तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको च्याम्पियन बनेको छ । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै गण्डकी च्याम्पियन बनेको...

चेम्बर अफ कमर्सले गण्डकीमा ‘आइडिया बैंक’ स्थापना गर्ने

पोखरा । गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्स आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान...

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्छ : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुने पात्र खोज्नुपर्ने बताएका छन् । शनिबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले अस्थिर राजनीतिक परिवेशमा देशको अभिभावकीय संस्थाको नेतृत्वमा राष्ट्रिय सहमति हुनु आवश्यक...

इरानले एक महिनामा ५० जनाभन्दा बढीलाई मृत्युदण्ड दियो

एजेन्सी । इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार (आइएचआर)ले भनेको छ । मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई थप त्रसित बनाएको समूहले जनाएको छ । यसैबीच, अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भनेको छ कि विरोध प्रदर्शनमा...