आज शहीद दिवस , जीवन आहुति दिने शहीदको सम्झना गरिदैं

काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि...

रवि बने राष्ट्रिय स्वतन्त्र पार्टीको पुनः सभापति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । उनले आइतबार नै जिल्ला प्रशासन कार्यालय...

मेयर बालेनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको छ। डोजर आतंक मच्चाएको भन्दै काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा...

अपडेट : पोखरामा जलेका दुई मध्ये महिलाको अवस्था चिन्ताजनक

पोखरा । पोखरामा आज आइतबार विहान जलेका दुई मध्ये महिलाको अवस्था गम्भीर रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ । पुरुषको अवस्था भने सुधारोन्मुख रहेको बताइएको छ । पोखरा महानगरपालिका(१३ काँहुखोलाका ४५ वर्षका कृष्णबहादुर क्षेत्रीले आफुमाथि पेट्रोल...

सन्दीपलाई थुनामै राख्ने मागसहित सर्वोच्च जाँदै महान्यायाधीवक्ता कार्यालय

काठमाडौँ । सन्दीप लामिछानेलाई थुनामै राखेर उनीविरुद्धको नाबालिग बलात्कारको मुद्दा प्रक्रिया अगाडि बढाउन माग गर्दै महान्यायाधीवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । उच्च अदालतको पुस २८ गतेको आदेशले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गरी गरेको आदेशलाई...

निराशाबीच देशलाई नयाँ उत्साह दिनैपर्ने चुनौती छ मलाई : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निराशाका बीच आफूमा देशलाई नयाँ उत्साह दिनैपर्ने चुनौती रहेको बताएका छन् । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै आफू चुनौतीपूर्ण परिस्थितिमा प्रधानमन्त्री...

नियुक्तिबिनै मोन्टीले सुरु गरे क्रिकेट टिमको प्रशिक्षण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बन्ने प्रक्रियामा रहेका मोन्टी देशाईले नियुक्तिबिना नै टिमको प्रशिक्षण सुरु गरेका छन् । देसाइको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको छ । अहिले उनले नेपाल क्रिकेट संघ (क्यान)को...

गण्डकी सरकारका प्रवक्ता फेरिए, कानूनमन्त्री गाहा मगरले पाए जिम्मेवारी

पोखरा । गण्डकी प्रदेश सरकारको प्रवक्ता फेरिएका छन् । प्रवक्ताको जिम्मा आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहा मगरले पाएका छन् । माघ ११ गते बसेको मन्त्रिपरिषद बैठकमार्फत सञ्चारमन्त्रीसमेत रहेका रोशनलाई प्रवक्ता बनाउने निर्णय गरेको हो । यसअघि सरकारका...

पूर्व गृहमन्त्री रवि लामिछानेले पुन : लिए नागरिकता

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेले पुन नेपाली नागरिकता लिएका छन् । उनले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता पुनः प्राप्ति गरेका हुन् । उनले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिता पुनप्राप्त...