पोखरा । पोखरा महानगरले गोलघरमा डोजर चलाएको छ । विगतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बसेको उक्त स्थानमा महानगरले पोखरा घर बनाउने योजनासहित सम्याउन डोजर चालाएको हो । करिव २ रोपनी जग्गा रहेको उक्त स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बस्नु अगाडि बसको...
काठमाडौं । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)२०२२ मा १०० मा ३४ अंक पाएर नेपाल ११०औँ स्थानमा परेको हो । यो वर्ष नेपाल...
कैलाली । कैलालीको लम्किचुहा नगरपालिका, ६ स्थित बागमारा मुक्त कमैया शिविरमा गएराती एक पुरुषले आफ्नै वृद्ध आमाको हत्या गरेका छन् । सोमबार राती बागमाराका ४१ वर्षीय छोरा श्रीराम चौधरीले आफ्नै आमा ७२ वर्षीया लगनी देवी थरुनीलाई घरमै बन्चरो प्रहार गरी हत्या...
काठमाडौं । रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई भेट्न पुगेका हुन् । सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी देखाएपछि...
काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १५७ जना घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो ।मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । देशमा आर्थिक संकट बढ्दै गएको भन्दै समाधानका लागि तत्काल कदम चाल्न नेपालले आग्रह गरेका छन् । ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसा छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ । आज...
पोखरा । पोखरा महानगरपालिकाले मुख्य बजारका सडक किनारमा सवारी पार्किङ गर्न रोक लगाएको छ। महानगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । जारी सूचना अनुसार अब मुख्य सहरी क्षेत्रको...
काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलङ्काबाट हुने भएको छ । बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाठका अवसरमा श्रीलङ्का सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि परराष्ट्रमन्त्री पौडेल श्रीलङ्का जान लागेकी...