कांग्रेस संसदीय दल कार्यसमितिको बैठक : राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल

काठमाडौँ । कांग्रेस संसदीय दल कार्य समितिको बैठक बस्न लागेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बस्ने छ । राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल गर्न आज बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् । संसदीय...

९ किलो सुनसहित क्यानडेली नागरिक एयरपोर्टबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराती सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन् । ९ किलो सुनसहित क्यानडाका ३५ वर्षीय मोहम्मद कमल माहगोब पक्राउ परेका हुन् । दुबईबाट सुन लिएर आएका माहगोबलाई विमानस्थलमा चेकजाँचको क्रममा गएराती १२ बजे...

प्रतिभा माविमा एकदिने शैक्षिक मेला

पोखरा । पोखराको प्रतिभा माविमा एकदिने शैक्षिक मेला आयोजना गरिएको छ । अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै ‘एजुकेशन यूएसए मिनी फेयर’ आयोजना गरिएको हो । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार प्रतिभा माविसँगको...

ठूला जहाजले अब ‘रनवे फेर्न’ नपाउने

उचाइमा आइसकेका जहाजले अब ‘रनवे फेर्न’नपाउने भएका छन् । भीएफआर ९भिज्युअल फ्लाइट रुल० अनुसार जहाज अवतरणका दौरान जमिनबाट १ हजार फिटको उचाइमा आइसकेका जहाजले अब निर्धारित धावनमार्ग फेरेर जहाज मोड्न नपाउने भएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा...

राष्ट्रपतिको चुनावसम्म प्रम दाहालले गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने

काठमाडौँ । राष्ट्रपतिको चुनाव नहुँदासम्म प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय आफुसँग राख्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको...

स्पट फिक्सिङमा संलग्न सबैलाई कडा कारबाही हुन्छ : अध्यक्ष चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाल टी-२० लिगका दौरान स्पट फिक्सिङमा संलग्न सबैलाई कडा कारबाही गर्ने बताएका छन् । वुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चन्दले क्यानका पदाधिकारी, खेलाडी, पूर्व खेलाडी जस्को पनि...

बागलुङ–पोखरा सडक दैनिक आठ घण्टा बन्द हुने

बलेवा । मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्यपहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई...

भारतबाट फेरि बढेर आयो पेट्रोलको भाउ

काठमाडौं । भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ...

छोरासँग मिलेर श्रीमान्‌को हत्या , ५ वर्षपछि आमाछोरा पक्राउ

सुर्खेत । भेरी नगरपालिका- ६ की भद्रकला कामीले छोरासँग मिलेर आफ्नै पतिको हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ । ३० पुस २०७४ मा सिस्नेकी भद्रकलाले लाठी हानेर ४७ वर्षीया काले कामीको हत्या गरेकी थिइन् । भद्रकलासहित छोराहरू गोविन्द विक, तुल्सीराम...