नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको नागरिक उन्मुक्ति पार्टी स्रोतले जनाएको छ। चौधरी सार्वजनिक सम्पत्तिमा आगजनी...

परराष्ट्रमन्त्री विमला राई पौड्याल कोलम्बो प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छन् । परराष्ट्रमन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलंकाका सांसद परमिता बन्दरा...

मलेसियाका गृहमन्त्री इस्माइल आज काठमाडौं आउँदै

काठमाडौं । मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने भ्रमणका लागि बिहीबार काठमाडौं आउँदै छन् । इस्माइल आज साँझ ७ बजे काठमाडौँ त्रिभुवन विमानस्थलमा आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । इस्माइलको नेपाल भ्रमणका क्रममा थप कामदार पठाउने र...

बेलायतमा सरकारविरुद्ध ५ लाख नागरिक सडकमा उत्रिए

काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदरश्न भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अधिकांश शिक्षक, निजामती कर्मचारी...

एमाले अध्यक्ष ओली भन्छन्, ‘गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ’

काठमाडौं । रवि लामिछाने गृहमन्त्रीबाट पदच्युत भएपछि यतिबेला गृह प्रधानमन्त्री पुष्पकमल दाहालले नै राखेका छन् । राष्ट्रपतिको चनावसम्म गृह दाहालले नै राख्ने बताइरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउनुपर्ने...

विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती

आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो सयम सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन । सिमसार क्षेत्रमा असङ्ख्य जीवजन्तु तथा वनस्पतिको लागि महत्वपूर्ण...

युरो बढ्यो, आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिदर १४२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १९...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिए । आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ...

परराष्ट्रमन्त्री पौडेल आज श्रीलङ्का जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँने तयारीमा छिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा पौडेल श्रीलङ्का जान लागेकी हुन्। आउँदो शुक्रबार र शनिबार आयोजना...