एजेन्सी । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसंख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त...
गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छबीलाल र उनकी श्रीमति विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी...
पोखरा । पर्यटकीय क्षेत्र काहुँ डाँडामा पर्यटकलाई आकषर्ण गर्न यही मंसिर २८ गते देखि काहूँ धरहरा पर्यटन महोत्सव हुने भएको छ । पोखराको मुख्य बजार देखि करिब ६ किलोमिटरको दुरीमा रहेको काहुँमा चौथो काहुँ धरहरा पर्यटन महोत्वसव हुन लागेको हो । महोत्सव स्थल काहुँ...
काठमाडौं । परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवर्द्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र क्लिन कुकिङ एलायन्स ९सीसीए० को संयुक्त प्रयासमा तयार...
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएकाले यो वा दल नभनी माओवादीले राष्ट्रिय सहमतिको पहल गर्ने शनिबार सम्पन्न स्थायी कमिटी बैठकले निर्णय माओवादीको...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपतिको चुनावपछि वर्तमान सत्तासमिकरण टिक्न नसक्ने दाबी गरेका छन् । शनिबार ललितपुरमा पार्टीको पाँचौँ केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ताका विषयमा अहिले नै खटपट सुरु...
काठमाडौंं । नेपाली सेनाको पूर्व प्रधानसेनापति रुकमाङ्गद कटुवाल सैनिक अस्पतालमा उपचाररत छन्। दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका कटुवाल छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत छन्। नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्। आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण...
बुटवल । लुम्बिनी प्रदेश सभाले बुटवल उद्योग वाणिज्य संघ रुपन्देही सहित बुटवलका विभिन्न संघसंस्थालाई सम्मान गरेको छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवसको अवसरमा शनिबार प्रदेश सभा परिषर दाङ्को देउखुरीमा आयोजित समारोहमा प्रदेश सभा स्थापनामा उल्लेखनीय...