माघ २७ मा दुवै संसदको संयुक्त बैठक राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेको राष्ट्रपति कार्यालयका प्रवक्ता...

पोखरा मासबारकी गिता छोरासहित सम्पर्कबिहीन

पोखरा महानगरपालिका मासबारकी ४४ वर्षीया गिता गिरी छोरासहित सम्पर्क बिहिन भएकी छिन् । हिजो शनिबार बिहानदेखि उनी सम्पर्कविहीन भएको परिवारजनले बताएका छन् । हिजो अन्दाजी पौने ८ बजे कुस्मास्थित माइत जान १२ वर्षीय छोरा युनिसलाई लिएर घरबाट निस्किएकी गिता सम्पर्कमा...

एमालेले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ । मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी संगठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । पार्टी प्रचार विभाग...

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएकी छन् । संघीय संसद सचिवालय नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता...

रास्वपाद्वारा प्रतिनिधिसभा बैठक अघोषित बहिष्कार

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभा बैठक अघोषित रुपमा बहिष्कार गरेको छ । १ बजेबाट सुरु भएको बैठकमा पार्टीका कुनै पनि सांसद उपस्थित छैनन् । हिजो राति अबेर बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त...

न्युरोडका ठाउँ ठाउँमा डिभाइडर नराख्न व्यवसायीको दबाव

पोखरा । पोखराको सभागृह चोक देखि चिप्लेढुंगाको वीपीचोकसम्म निर्माण गरिँदै गरेको डिभाइडर ठाउँ ठाउँमा नराख्न व्यवसायीहरुले दबाव दिएका छन् । डिभाइडर राख्दा व्यवसाय चौपट हुनेभन्दै आफू अनुकुल डिभाइडर नराख्न व्यवसायीले दवाव दिएका हुन् । पोखरा महानगरका वरिष्ठ...

पर्यटन व्यवसाय जोगाउन राज्यको ध्यान पुग्न जरुरी : व्यवसायी

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशले आफ्नो चौथो वार्षिक साधारणसभा एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।हनिमुन लेकका रुपमा चासो र चर्चा कमाएको दीपाङ तालको किनारामा आयोजित साधारणसभामा व्यवसायीहरूले पर्यटन व्यवसाय जोगाउन राज्यको...

स्वस्थानी व्रत आज सकिदैं

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो । माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार...

काठमाडौंको पुरानो बानेश्वरमा ७ वर्षीय छोरी र बाबु मृत भेटिए

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा बाबु छोरी मृत भेटिएका छन् । रामेछाप घर भएका फार्मेसी सञ्चालक ४२ वर्षीय किशोर भण्डारी र उनकी ७ वर्षीया छोरी मृत भेटिएको प्रहरीले बताएको छ । प्रहरी वृत्त, बानेश्वरका डीएसपी मिमबहादुर लामाका अनुसार शनिबार साँझ ६ बजे...