पोखरा । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । महासंघले आइतबार साँझ विज्ञप्ति जारी गर्दै लामिछानेले आइतबार गरेको पत्रकार सम्मेलनमा नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही...
कास्की । पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज (आइबार) देखि सुरु भएको...
पोखरा । गण्डकी प्रदेशसभा स्थापना भएको ५ वर्ष पुरा भएको छ । स्थापना दिवशको अवसरमा प्रदेशसभा भवन परिषरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री, मन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतासहित पूर्व मुख्यमन्त्री र पूर्वसभामुख समेतले संघ सरकारले प्रदेशलाई अधिकार नदिएर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले पासपोर्ट दुरुपयोग नगरेको दाबी गरेका छन् । अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिएको स्वीकार गरेका छन् । तर उनले आफूले त्यसको दुरुपयोग नगरेको बताएका हुन् । आइतबार...
काठमाडौँ । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् । काठमाडौंस्थित यूरोपेली संघ। (ईयू) दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम रहेको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई मन्त्री र एक राज्यमन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउने भएका छन् । पार्टीको बैठकपछि सभापति रवि लामिछानेले पत्रकारहरूलाई सो जानकारी दिएका हुन् । रास्वपाको केन्द्रीय समिति...
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय भएको रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले जानकारी...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै ओलीले एउटा प्रक्रियागत त्रुटीका कारण रविको उपप्रधानसहित गृहमन्त्री र सांसद पद गुमेको भन्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकार छाड्ने निर्णय गरेको हो । यसबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दैछ । गृहमन्त्री पुन आफूहरुले पाउनुपर्ने माग...