लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा १० बजेदेखि मतदान सुरु भएको हो । राष्ट्रियसभा सदस्यबाट रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि सोही स्थानमा उपनिर्वाचन भएको हो । निर्वाचनमा...

सडकमा पार्कीङ गर्न पाउनुपर्छ भन्नु जायज माग होइन : मेयर आचार्य

पोखरा । पोखरा महानगरपालिकाले सडक पार्की रोक्ने निर्णय कार्यान्वय गराउन सरोकारवालासंग छलफल गरेको छ । पोखराको मुख्य बजार क्षेत्र पृथ्वी चोक–सभागृह चोक–न्युरोड–विपीचोक–महेन्द्रपुल–नयाँ बजार हुँदै पृथ्वी चोकसम्मको सडकमा भइरहेको पार्किङ व्यवस्थापनका विषयमा...

राष्ट्र बैंकद्धारा संस्थागत निक्षेप लगानीको आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषको रकम तीन सय ६६ दिने मुद्धति निक्षेपकोरुपमा २०७९ फागुन पाँच गतेदेखि २०८० फागुन पाँच गतेसम्म लगानी गर्नको...

शेयर बजारमा हरियाली, नेप्सेमा दोहोरो अंकको वृद्धि

पोखरा । शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अङ्कले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बीमा समूहको...

यू–२० महिला साफ : भारतलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ । यू–२० महिला साफ फुटबल च्याम्पियनशिपमा नेपालले दोस्रो खेलमा भारतमाथि शानदार जित हासिल गर्दै फाइनलमा पुगेको छ। भारतलाई ३–१ ले हराउँदै नेपाल २० फाइनलमा प्रवेश गरेको हो। बंगलादेशको राजधानी ढाकास्थित वीर श्रेष्ठ शाहिद सिपाही मुस्तफा कमाल स्टेडियममा...

कांग्रेस पूर्वसांसद घलेको निधन

काठमाडौं। कांग्रेसका पूर्वसांसद कर्मा घलेको निधन भएको छ । प्रोस्टेट क्यान्सरको समस्या रहेका घलेको मंगलबार शिक्षण अस्पतालमा उपचारकका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रोस्टेटको क्यान्सरपछि उनको लामो समय भारतमा उपचार भएको थियो...

नेपाल रेडक्रसद्वारा जिल्ला शाखाहरुलाई ३० एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवं गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको सहयोगमा खरिद गरिएका...

राष्ट्रपति भण्डारी गृहजिल्ला भोजपुर आउने

संखुवासभा । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (बुधबार) गृहजिल्ला भोजपुर आउने भएकी छन्। जिल्लाको उत्तरी षडानन्द नगरपालिकास्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्म तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि...

रूखबाट लडेर ७८ वर्षीय वृद्धको निधन

बैतडी । रूखबाट लडेर बैतडीमा आज एक वृद्धको निधन भएको छ। निधन हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका(१ नानरा भुगाडीका ७८ वर्षीय सालीभान धामी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। स्याउला काट्ने क्रममा रूखबाट लडेर उनको घटनास्थलमै...