आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । हिजो डलरको एकको खरिददर १३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३२ रुपैयाँ...

सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा...

मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन्...

खेतमा दिशा गरेको निहुँमा निर्घात कुटपिट : एकको ज्यान गयो

रौतहट। रौतहटमा खेतमा दिशा गरेको निहुँमा झडप हुदाँ एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा मौलापुर नगरपालिका ९ सोनरनियाका पनिलाल यादवकी श्रीमती सुगन्धी देवी रहेकी छिन् । खेतमा दिशा गरेको निहुमा झड़प हुँदा ४० वर्षीया सुगन्धीको ज्यान गएको ईलाका प्रहरी कार्यालय...

यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौं । आज पोखरासहित देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ ।बिहानैदेखि आकाश धुम्मिदाँ तुलनात्मक रुपमा आज अलि बढि चिसो महसुस भएको छ । आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । यसैबीच प्रदेश नं. १, बागमती...

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्तामा संयन्त्रको बैठक बसाउन दुवै नेता...

प्रतिनिधिसभाका सांसदहरुलाई राष्ट्रपतिले ‘पार्टी’ दिने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् । राष्ट्रपति भण्डारीले यही माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा पार्टी दिन लागेकी हुन् । राष्ट्रपति कार्यालयले माघ २८ गते पार्टी आयोजना गरेको र त्यसमा...

टर्कीमा नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने

काठमाडौं । टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत र पुनःस्थापनाका लागि नेपाल सरकारले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय...

विप्लव नेतृत्वको नेकपाले देशव्यापी विरोध प्रदर्शन गर्दै

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर...