गौशालामा लुटपाटको उद्देश्यले पुरुषको हत्या, एक पक्राउ

काठमाडौं । मंगलबार विहान काठमाडौको गौशाला नजिकै रुद्रनगरमा मृत भेटिएका पुरुषको हत्या भएको खुलेको छ । प्रहरीले हत्या आरोपमा मोरङका ३२ वर्षका रामबहादुर थापालाई पक्राउ गरेको छ । उनले लुटपाट गर्ने उद्देश्यले हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसरका प्रमुख...

जनताभन्दा माथि कोही छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि भएकाले संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् । नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको...

पृथ्वीचोकस्थित चाइनापुलमा बसको ठक्करबाट बुढीबजारकी रेजीनाको ज्यान गयो

पोखरा । पोखरामा आज (बिहीबार) बिहान भएको दुर्घटनामा एक युवतीको ज्यान गएको छ । पृथ्बीचोकस्थित चाइनापुलमा बसले स्कुटरलाई ठक्कर दिंदा पोखरा बुढीबजारकी २६ वर्षीया रेजीना आचार्यको ज्यान गएको हो। बुद्धचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको ना ८ ख ५२५१ नम्बरको बसले...

भाषण म आफै गर्छुभन्दै मुख्यमन्त्री अधिकारीले मञ्चबाटै पठाइदिए सांसद पहारीलाई !(भिडियोसहित)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखराको लेकसाइडमा मिलेसम्म रातभर र नभए राति अवेरसम्म भएपनि व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन कास्की प्रहरी प्रमुखलाई पुन: निर्देशन दिएका छन् । त्यसका लागि आफूले थप वातावरण बनाउने भन्दै व्यवसायीसंग...

रविको पासपोर्टबारे प्रमाण संकलन सुरु

काठमाडौं । सरकारी वकिलको कार्यालय काठमाडौंले सत्ता–बहिर्गमित रवि लामिछानेको पासपोर्टमाथि परेको जाहेरीका विषयमा अनुसन्धान थालेको छ । आफूकहाँ पेश भएको जाहेरीका आधारमा सरकारी वकिल कार्यालयले एकसाथ तीन निकायबाट कागजात मगाएर अनुसन्धान थालेको हो । ‘हामीले आजमात्रै...

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई नाउपाले विश्वासको मत नदिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावललाई विश्वासको मत नदिने भएको छ । रावलले आज बिहीबार विश्वासको मत लिने तय भएको छ । तर सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताएको...

सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका...

ओली नेतृत्वको राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो...

टर्की र सिरियामा भूकम्पबाट ज्यान जानेको संख्या १५ हजार बढी पुग्यो

काठमाडौं । सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार ८६५ पुगेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार८६५ पुगेको हो । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी...