आज हरिशयनी एकादशी, घरघरमा तुलसी सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार...

रवि लामिछानेविरुद्धको रिट खारेज

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । लामिछानेले अनधिकृत नागरिता त्यागेको निस्सा पेश नगरी नेपाली नागरिकताको प्रतिलिपि दिइनु गैरकानूनी भएको जिकिरसहित अधिवक्ता युवराज सफलले सर्वोच्चमा...

प्रतिनिधिसभाको बजेट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको बजेट बहुमतले पारित भएको छ । २५५ उपस्थित प्रतिनिधिसभामा बजेटको पक्षमा १४७ मत ल्याएर पारित भएको हो। १०८ जनाले बजेटको विपक्षमा मत हालेका थिए। प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजन मागेपछि बजेट पारितका लागि मतदान भएको थियो । एमालेसहित...

पत्रकार महासंघ कास्कीको ‘पत्रकारितामा स्वार्थको टकराव’ विषयक कार्यशाला सम्पन्न

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ‘पत्रकारिता स्वार्थको टकराव’ विषयक कार्यशाला सम्पन्न भएको छ । ४७ औं स्थापना दिवसका अवसरमा मंगलबार र बुधबार दुई दिन सम्म चलेको कार्यशालालाई अटवा युनिभर्सिटी क्यानाडाका प्राध्यापक डा. भानुभक्त आचार्य र नेपाल...

ललिता निवास प्रकरण : प्रकाउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति

  काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । जिल्ला अदालत, काठमाडौंले निर्वाचन आयोगका...

जसपाले बजेटको पक्षमा मतदान गर्ने

काठमाडौं । बजेटप्रति असन्तुष्टि जनाउँदै आएको जनता समाजवादी पार्टी जसपाले पनि बजेटको पक्षमा मतदान गर्न व्हिप जारी गरेको छ । आज संसदीय दलका नेता उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट सर्वसहमतले पास गर्ने निर्णय गरेको हो...

प्रधानमन्त्री निवास नै निल्न खोज्नेलाई छाड्दैनौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानून सबैलाई समान रहेको बताउँदै हाइप्रोफाइल पनि कानुन भन्दा माथि नरहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिदैं नक्कली भुटानी शरणाथी प्रकरणको दोषीलाई कारवाही गरेपछि सरकारप्रति जनताको...

रासायनिक मलको अभाव हटायौं : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् । बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८। ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र...

ललिता निवास प्रकरण : पक्राउ परेकालाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थप्नको लागि अदालत लगिएको छ । व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको हो । मंगलबार नेपाल...